मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

कास्की ३ मा रास्वपाकी विना गुरुङ भारी मतकासाथ विजयी

पोखरा / विहीबार सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङ निर्वाचित भएकी छन् । उनले ३७ हजार ७५० मत पाउन सफल भइन्...

काठमाडौं-३ बाट कुलमानलाई पराजित गर्दै रास्वपाका पाण्डे विजयी

काठमाडौं/ काठमाडौं क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे विजयी भएका छन्। उनले १८ हजार ७५७ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ। उनका निकटतम प्रतिद्वन्दी उज्यालो नेपाल पार्टीका अध्यक्ष...

रुकुम पूर्वमा नेकपा संयोजक प्रचण्ड निर्वाचित

पोखरा/ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् । उनले १० हजार २४० मत पाए । प्रचण्डका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत ल्याए ।...

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ भारी मतान्तरका साथ विजयी

मनाङ/ हिमालपारीको जिल्ला मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ भारी मतका साथ विजयी भएका छन् । गुरुङको जितसंगै १८ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा नेपाली कांग्रेसले २ सिट जित्न सफल भएको छ । यसअघि हिमालपारीकै...

बागलुङ १ मा रास्वपाका सुशिल खड्का दोब्बर मतले अगाडि

बागलुङ/बागलुङ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशिल खड्काले दोब्बर मतले सुरुवाती अग्रता लिएका छन् । खड्काले १ हजार १ सय ३८ मत प्राप्त गरेका छन् । मतगणनाको प्रारम्भिक नतिजाअनुसा, नेपाली कांग्रेसका...

म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता

तस्बिर : विजय राना म्याग्दी/म्याग्दीको मालिका गाउँपालिका वडा नं. १, २, ३ तथा धवलागिरि गाउँपालिकाको मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो अग्रता बनाएका छन् । पुनले ३ हजार ३ सय ७५ मत पाउँदा उनलाई...

बागलुङ २ मा अग्रता बढाउँदै रास्वपाका शर्मा

तस्बिर : छविलाल पाण्डे बागलुङ/बागलुङ क्षेत्र नं. २ को मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्माले मतान्तर बढाउँदै गएका छन् । २ हजार २२ मतले अग्रता लिइरहँदा शर्मालाई कांग्रेसका टेकराज पौडेलले पछ्याईरहेका छन् । पौडेलले...

मुस्ताङमा ८ मध्ये ५ उम्मेदवारको जमानत जफत

मुस्ताङ/ मुस्ताङमा प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले बिजयी हासिल गरेका छन् । उनको जितसँगै मुस्ताङमा प्रतिस्पर्धा गरेका ८ मध्ये ५ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ। अन्तिम मतपरिणाम अनुसार कांग्रेसका...

बागलुङ १ मा मतगणना शुरु

बागलुङ/बागलुङ निर्वाचन क्षेत्र नं. १ मा ढिलागरी मतगणना सुरु भएको छ । बागलुङ बजारस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरु भएको हो । बागलुङ नगरपालिका वडा नं. १ र...

मनाङमा मतगणना सुरु, कांग्रेसका गुरुङको अग्रता

मनाङ / सबैभन्दा कम उम्मेदवार र कम मत खसेको मुस्ताङमा मतगणना सुरु भएको छ । सुरुवाती मतगणनामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङले अग्रता लिएका छन् । हालसम्म गणना भएका ५७५ मतमध्ये कांग्रेसका गुरुङले ४६२ मत ल्याएका...

-->