चितवन/ चितवन क्षेत्र नम्बर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता लिएका छन्। सुरुवाती चरणमा पछाडि परेका लामिछानेले पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेलाई उछिनेका हुन्। ताजा विवरण अनुसार लामिछानेले...