पोखरा/ कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् । हेर्नुस् कसको मत कति कास्की १ रास्वपाका खडकराज (गनेस) पौडेल– २३०६ कांग्रेसका तिलक रानाभाट– ९६७ एमालेका बैन बहादुर...
काठमाडौं / काठमाडौं क्षेत्र नम्बर-३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले अग्रता लिएका छन्। उनले उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई पछि पारेका हुन्। सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार पाण्डेले २ हजार...