सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

म्याग्दीमा महाविर पुनको अग्रता

म्याग्दीमा महाविर पुनको अग्रता


  • अमृत बास्कुने
  • फाल्गुन २२ २०८२, शुक्रबार

म्याग्दी/प्रतिनिधि सभा सदस्य निर्वाचन २०८१ मा म्याग्दीको मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुनले अग्रता कायम गरेका छन् । धवलागिरी गाउँपालिकाको वडा नं. १ र ४ को मत गणना हुँदा ९ सय ६६ मतसहित पुनले अग्रता कायम गरेका हुन् ।

पुनलाई पछ्याईरहेका नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ ६ सय १२, नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा ४ सय ७१ र नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ३ सय ९५ मत पाएका छन् । म्याग्दीमा ४० हजार ७ सय ८५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->