बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीमा महाविरको १४ हजार मतको अग्रता

म्याग्दीमा महाविरको १४ हजार मतको अग्रता

पुन २१ हजार ४ सय ९६ मत सहित अग्रस्थानमा छन् ।


  • अमृत बास्कुने
  • फाल्गुन २३ २०८२, शनिबार

म्याग्दी / हिमाली जिल्ला म्याग्दीको मतगणना अन्तिम चरणमा पुग्दा स्वतन्त्र उम्मेदवार महाविर पुनले १४ हजार मतले अग्रता लिएका छन् । जिल्लाका ६ मध्ये ५ स्थानीय तह तथा अन्नपुर्णको २ वटा वडा बाँकी हुदा पुनले फराकिलो अग्रगता लिएका हुन् ।

पुन २१ हजार ४ सय ९६ मत सहित अग्रस्थानमा छन् । दोश्रो स्थानमा रहेका एमाले उम्मेदवार हरिकृष्ण श्रेष्ठको ७ हजार ८४६ मत रहेको छ । त्यस्तै नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीको ६ हजार ६३२ र नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार अर्जुनबहादुर थापाले ३ हजार ५१८ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->