शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

नेपालमा लगानी गर्न चीनको चासो बढी

काठमाडौं, १२ चैत – नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा चिनियाँ हिस्सा बढी देखिएको छ । पछिल्लो पाँच वर्षमा भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ताले बढी प्रतिबद्धता जनाएका हुन् । नेपालमा चिनियाँ लगानी चार खर्ब नाघेको उद्योग मन्त्रालय...

चीन र फ्रान्स विशेष मित्र : राष्ट्रपति सी

फ्रान्स, ११ चैत – चीनका राष्ट्रपति सी चिन फिङले ‘चीन र फ्रान्स विशेष मित्र’ भएको बताएका छन् । फ्रान्सले नयाँ चीनसँग राजदूत स्तरीय कुटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो पश्चिमी मुलुक रहेको स्मरण फ्रान्स भ्रमणमा...

नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर, यस्ता छन ७ विशेषता

काठमाडौं, ११ चैत – नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर भएको छ। नेपाली श्रमिकहरु पठाउने सम्बन्धी सहयोग समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको हो। के छन् त समझदारीका खास विशेषता ? १) छुट्टै संयन्त्र नेपाली कामदार जापान पठाउन छुट्टै...

एनआरएनए स्कटल्याण्डको ‘हिल वाक’ भब्य !

स्कटल्याण्ड, ११ चैत – एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा  आइतबार आयोजना गरेको हिल वाक इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ । करिब सय जना भन्दा बढी सहभागिता रहेको   एनआरएनए...

समुद्रमा चीन-अमेरिका टक्कर

दुई दशक अघि मुद्रा संकटका कारण इन्डोनेसियाको अर्थतन्त्र ध्वस्त हुँदा आक्रोशित मानिसहरुले चिनियाँ मूलका सयौं व्यापारीको हत्या गरेका थिए। अहिले परिस्थिति फेरिएको छ। चिनियाँ सफ्टेवयर इन्जीनियर तथा उद्यमी चेङ तावले अहिले इन्डोनेसिया स्थित अग्लो...

भारतीय हीरा व्यापारी नीरव मोदी लन्डनमा पक्राउ

लन्डन,  पञ्जाब नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा भारतीय हीरा व्यापारी नीरव मोदी लन्डनमा पक्राउ परेका छन् । मोदीलाई लन्डन प्रहरीले होल्बोर्न क्षेत्रबाट मंगलबार गिरफ्तार गरेको हो । बुधबार वेस्टमिनिस्टर अदालतमा पेस गरिएकामा उनको...

मोदीले थपे आफ्नो नाम अगाडि चौकीदार

पोखरा, ३ चैत – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो ट्विटर ह्यान्डलमा आफ्नो नाम फेरेर ‘चौकीदार नरेन्द्र मोदी’ राखेका छन् । आफूलाई देशको चौकिदार बताउने गरेका मोदीले चुनाव नजिकिँदै गर्दा नयाँ फन्डा निकालेका हुन्...

नेतृत्व क्षमतामा चीनले अमेरिकालाई उछिन्यो

पैचिङ-चीनको नेतृत्व क्षमता अमेरिकाको तुलनामा उच्च रहेको एक अध्ययनले देखाएको छ। बिहीबार सार्वजनिक भएको ‘ग्यालप्स रेटिङ वल्ड लिडर्स २०१९’ नामक रिपोर्टले चीनको मिडियन एप्रोभल रेटिङ ३४ प्रतिशत पुगेको जनाएको हो। रिपोर्ट अनुसार चीनलाई नेतृत्व गर्ने...

अस्ट्रेलियाका आधा दर्जन मन्त्रीद्वारा राजनीतिबाट सन्यासको घोषणा

अस्ट्रेलिया, २७ फागुन – अस्ट्रेलियाका आधा दर्जन मन्त्रीहरूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । राष्ट्रिय निर्वाचन नजिकिँदै गर्दा आएको उच्च नेताहरूको यो निर्णयले सत्तारुढ दललाई आगामी निर्वाचन जित्न कठिनाइ हुनसक्ने विश्लेषण गरिएको छ...

जापानमा तीन नेताको स्मृतीमा शोकसभा

जापान, २७ फागुन – टोकियोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन दिवांङगत नेताको स्मृतीमा शोकसभा सम्पन्न भएको छ । हालै, निधन हुनुभएका नेता नेपाल सरकारका संस्कृति तथा पर्यटन उड्डयन मन्त्री रबिन्द्र अधिकारी, पूर्व उपप्रधान...

-->