आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पञ्चकोट चिनाउन कलाकारको जमघट

बागलुङ/ लोकगीत संगीत र प्रचार मार्फत बागलुङको पञ्चकोटलाई प्रचार प्रसार र देशभर चिनाउने उद्धेश्यले आइतवार कलाकारको जमघट भएको छ । बागलुङ नगरपालिका वडा नंं ६ स्थित पञ्चकोटलाई चिनाउने उद्धेश्यले इनेपाल रोधीघर काठमाण्डौ तथा बागलुङका...

प्रकट पगेनी ‘शिव’लाई गीतकार सम्मान प्रदान गरिने

पोखरा/ गीतकार प्रतिष्ठान, नेपालले गीतकार प्रकट पगेनी ‘शिव’लाई गीतकार सम्मान २०७९ प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभाका अवसरमा पगेनीलाई सो सम्मान प्रदान गर्ने भएको हो । पोखरामा रहेर गीत र गजललाई...

‘प्रेमगीत ३’ माथि नियोजित षड्यन्त्र : निर्देशक सेन

पोखरा/ ‘प्रेमगीत ३’ का निर्देशक सन्तोष सेनले चलचित्र विकास बोर्डले आफनो सिनेमामाथि नियोजित षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले फिल्म चल्न नदिने तथा फिल्मको आम्दानीको कम प्रचार गर्नुलाई षड्यन्त्रको रुपमा अथ्र्याए । सिनेमाले विवादसँगै...

प्रेमगीत–३ सँगको टक्करमा बाबरी !

पोखरा/दसैंको छेकोमा हल पाउने फिल्महरु भाग्यमानी मानिन्छन् । फिल्म चल्छ भन्ने आशाले अधिकांश निर्माताहरु प्रदर्शनको लागि त्यही रोज्छन् । भारतमा पनि यही चलन छ । भारतमा तिहार,नयाँवर्ष र इदमा फिल्म रिलिज गर्नेहरु सफल पनि...

इन्द्रबहादुरका तीन पुस्तक विमोचन

पोखरा/ गुरुङ भाषा र संस्कृतिका अध्येता इन्द्रबहादुर गुरुङका तीन पुस्तक एकसाथ विमोचन गरिएको छ । उनले लेखेका गुरुङ पर्यावरणीय गीत, शिव धर्म र प्रेरणा विमोचन गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको गुरुङ पर्यावरणीय...

संगीत प्रशिक्षण केन्द्रले भट्टाचार्य र न्यौपानेलाई पुरस्कार दिने

पोखरा/ संगीत प्रशिक्षण केन्द्र पोखराले ललितकुमार हेलकुमारी बाटाजू स्मृति संगीत पुरस्कारबाट गायिका नुपुर भट्टाचार्य र अर्जुन नेपाली स्मृति संगीत पुरस्कारबाट लोकगायक पुरुषोत्तम न्यौपानेलाई पुरस्कृत गर्ने भएको छ । प्रतिभा छनौट समितिका संयोजक तीर्थ श्रेष्ठको संयोजकत्वमा...

दशैं गीत ‘च चहोइ च चाहोइ’ बजारमा

बागलुङ/ प्रदेशी र घरदेशीको बेदना समेटिएको दशैं गीत ‘च चहोइ च चाहोई’ डिजिटल बजारमा आएको छ । डिजिटल स्टार पोखराले दशैंको छेको पारेर आफ्नो युटुव च्यानल मार्फत गीत सार्वजनिक गरेको हो । मायाँले खान नपुग्दो...

‘पोखरा आर्ट क्याम्प’ ४ देशका कलाकार सहभागी

पोखरा/ पोखरामा ‘पोखरा आर्ट क्याम्प सुरु’ भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान, अन्तर्राष्ट्रिय पानी रङ समाज (आइडब्लुएस) नेपाल र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा क्याम्प सुरु भएको हो । असोज ३ गतेसम्म चल्ने आर्ट...

पोखरामा पुस्तक समीक्षा प्रतियोगिता तथा पुस्तक प्रदर्शनी हुने

पोखरा/ पोखरामा पुस्तक समीक्षा प्रतियोगिता हुने भएको छ । सिएफएन नेपाल र टुकी नेपालको आयोजना र बुकमार्ट पोखरा प्रालिको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । पुस्तक समीक्षा प्रतियोगितामा कक्षा ५ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थी वा...

‘सुनकेशरी’ मार्फत पुस्ता हस्तान्तरणको प्रयास

विद्यार्थीकालमा गुरुकुलमा हुँदाखेरी रंगकर्मी राजन खतिवडाले अभिनय गरेको नाटक थियो ‘बाघ भैरव’ । संस्कृतिविद् सत्यमोहन जोशीले लेखेको यो नाटकमा उनले अभियन गरे । सोही अभिनयका कारण लेखक जोशीको नजरमा उनी परे । मुख्य कलाकारका...

-->