आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गजल: चुनावका बेला मात्र मेरो देश सिंगापुर बन्छ

देश अभाव र गरिवीले पिल्सिदा पानी भएर दुख्छ झुटा सपनाका कर्कश भाषणमा बानी भएर दुख्छ । भरोशा योग्य जवान हुन सकेन यो राजनिती पनि भष्ट्राचारीको कोखमा अवोध नानी भएर दुख्छ । कहिल्यै देख्न पाईएन उज्यालो न्यानो पहरहरु सधै धमिलो...

व्यवसायमा इमान्दार : सेतेलाल विजुक्छे

पोखरामा व्यापार व्यवसायको सुरुवातको रुपमा मुख्य गरेर पोखराको सिमलचौर, नालामूख, गणेशटोल बगर, साँघुमुख (हालको महेन्द्रपुल) लाई लिने गरिन्छ । बाटोको सुगमतलाई परिचय दिनेगरि बनेको पहिलो सडक नै सिमलचौर भएर पोखराको व्यावसायिक स्थानको रुपमा स्थापित,...

‘प्रकाश’ रमाइलोको लागि हेर्ने फिल्म होइन !

पोखरा/देशमा आमुल परिवर्तन ल्याउनका लागि विभिन्न आन्दोलन भए । ती आन्दोलन सफल पार्न जनताले ठूलो सहयोग गरे । आन्दोलनमा होमिँदा कतिले आफ्नो ज्यानको आहूति दिए । कति घाइते भए । बेपत्ता हुनेको संख्या पनि...

छन्दवादी कवि श्रीकृष्ण न्यौपानेको भृकुटी प्रकाशित

लमजुङ/ लमजुङका छन्दवादी कवि एवं साहित्यकार श्रीकृष्ण न्यौपानेको ऐतिहासिक काव्य भृकुटी प्रकाशित भएको छ । १२ सर्गमा विभाजित काव्यमा १५ वटा शास्त्रीय छन्दहरूको कलात्मक प्रयोग गरिएको छ । २०४८ सालमा छली सामाजिक काव्य प्रकाशित...

पाँच विधामा आठ जना सम्मानित

बागलुङ/ कला, सङ्गीत, साहित्य, अपाङ्गता र सामाजिक क्षेत्रका आठ व्यक्तित्व शनिबार सम्मानित भएका छन् । एक सय ५७औँ मोती जयन्तीका अवसरमा उनीहरूलाई सम्मान समर्पण गरिएको हो । सार्थक प्रकाशन बागलुङले विसं २०७८ को ‘सार्थक मोती...

पोखरा पर्यटन परिषद्को अध्यक्षमा पोमनारायण श्रेष्ठ

पोखरा/ पोखरा पर्यटन परिषद्को अध्यक्षमा पोमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । परिषद्को विहीबार पोखरामा सम्पन्न १२ औं अधिवेशन तथा २२ औं साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका अर्का प्रत्यासी रामचन्द्र शर्मालाई दोब्बर मतले...

१० वर्षपछिको पुस्तालाई त तीज कहिले मनाइन्छ भन्ने नै थाहा नहुने भयो : हरिदेवी

तीजको नजिकिँदै गर्दा दर खाने कार्यक्रहरु चलिरहेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले भड्किलो र खर्चिलो तीजे कार्यक्रममा रोक लगाएको छ । नेपाली मौलिक संस्कृतिमा कुसंस्कार प्रवेश गरेकाले तीज भड्किलो भएको वरिष्ठ लोकगायिका,समाजसेवी, साहित्यकार...

प्रश्नवाचकको बिदाइ : समयलाई सञ्चो

अहँ मलाई कहिल्यै लागेन माक्र्स मरे, कहिल्यै लागेन । ….. गान्धी, विपी बुद्ध या किसुनजी लागेन कि तिनीहरू मरे । …… आस्था, इमान्दारिता दर्शन, चिन्तन, र सदाचार लाग्दैन, कि कहिल्यै मर्छ । …… यो समाज जहाँ ती सब मृतप्रायः छन् बाँचेकै पो कहिले थिए र ? ….. विचारको त्यही घरमा...

हिमाली सांस्कृतिक परिवारको अध्यक्षमा ज्ञानबहादुर

पोखरा/ हिमाली सांस्कृतिक परिवारको ११ औं अधिवेशनले ज्ञानबहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय सर्वसम्मत कार्यसमिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा गजबहादुर गुरुङ, उपाध्यक्षमा श्रीजंग गुरुङ, महिला उपाध्यक्षमा मनसुवा नेपाली, सचिवमा मनबहादुर(माधव) गुरुङ, सहसचिवमा डबिन...

संगीतसँगै व्यवसायमा रम्दै कृष्ण भण्डारी

एउटा शिक्षक २० औं वर्षको अध्ययनपछि बल्ल शिक्षण पेशामा लाग्छ भने गायकले साधना गर्न किन पर्दैन ? क्षणिक स्वार्थले संगीतमा आउनेको भविष्य हुँदैन । पोखरा दोस्रो ठूलो सांगीतिक सहर । संगीतलाई नै मूख्य पेशा बनाएर...

-->