बागलुङ/रणस्मृति पुरस्कार सस्थाको ३० औं बार्षिककोत्सब तथा ५ औं शक्ती पुरस्कार समर्पण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
पुरस्कार कोषको आयोजनामा भएको कार्यक्रममा सदरमुकामस्थित बाल मन्दिर प्राबिमा अध्ययनरत कक्षा ५ का उत्कृष्ट अंक ल्याउने २...
‘हाम्रो राष्ट्रवाद मनभित्रै स्वखलित भएको छ ’
हामीले देवीदेवतालाई पनि विभिन्न मन्त्रालय छुट्टयाएका छौँ । धनकी देवी लक्ष्मी,अर्थमन्त्रालयको जिम्मा लक्ष्मीलाई दिइएको छ । रक्षा मन्त्रालयको जिम्मा दुर्गालाई दिइएको छ भने शिक्षा मन्त्रालयको जिम्मा सरस्वतीलाई दिइएको छ । संचार मन्त्रालयको जिम्मेवारी नारद...
लोपोन्मुख बास्सा नाच
बागलुङ/ ऐतिहासिक र लोपोन्मुख बास्सा नाच बागलुङमा ९ बर्षपछि देखाइएको छ । प्रताप मल्लकै पालामा चलेको बास्सा नाच पछिल्लो समय लोपोन्मुख बन्दै गएको छ ।
शोकमा डुबेकी रानीलाई खुसी पार्न प्रताप मल्लले थालेको गाइजात्रा जस्तै...
ताङतिङ कलिङ
नेपाली पर्यटनको राजधानी पोखरा नजिकैको एउटा सुन्दर पहाडी गाउँ–ताङतिङ । पोखराबाट २१ किमि उत्तरमा मादी गाउँपालिका–२ कास्कीको गुरुङ बस्ती । अन्नपूर्ण र लमजुङ हिमालको काखमा बसेको गाउँ जहाँ हिमाली सौन्दर्यको स्पर्श आँखा, मन र...
चलचित्र प्रकाश : यथार्थवादी कथामा व्यावसायिकताको खोजी
चलचित्र ‘प्रकाश’ जुम्लाको नागरिकको अवस्था परिवर्तनका लागि उत्प्रेरक एवं सरकारी निकायहरुलाई झक्झक्याउने माध्यम बन्न सक्छ । सिनेमामार्फत्रुपान्तरण सम्भव छ भन्ने नौलो अभ्यासको सिर्जना हुन सक्छ ।
नेपाली चलचित्र क्षेत्र फराकिलो बन्दै गएको छ । बीचमा...
गीतसंगीतमै रमाएका चोलेन्द्र
एक समय थियो जतिबेला पोखरालाई संगीतको उर्भर भूमिको रुपमा चिनिन्थ्यो । लोकदोहोरी देखि सुगम संगीत सम्म यहाँको चर्चा राम्रै हुन्थ्यो । ब्याण्डहरुको राजधानीका रुपमा समेत पोखरालाई परिचित गरिन्थ्यो । पोखराबाट संगीत कर्म सुरु गरी...
श्रीकृष्ण कथा सुरु
पोखरा/ पोखरा ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरका सोमबारदेखि श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम सुरु भएको छ । वाचन भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य...
रहेनन् कवि तेजनाथ
पोखरा/ पोखराका अग्रज कवि तेजनाथ घिमिरेको निधन भएको छ । शनिबार बिहान २ बजेर १२ मिनेटमा नदीपुरस्थिति आफ्नै निवासमा उनको निधन भएको हो ।
घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित थिए...
म बाटो हराएको बटुवाज
आज मरुभुमीको तातो हावा र घामका किरणले तातेको मेरो आब अनि पैतालामा उठिरहेका पानीका फोराहरुले यहाँको जिन्दगी र जिन्दगीमा देखेका सपनाको बाव खोजिरहेको छु । गजधुम्म परेका मस्जिदका थुम्काहरु अनि बेकसुर खुम्चिएका खजुरका पातहरुले...
जो दोहोरीको मोहले कलाकार बने
लोक संगीतको क्षेत्रमा चर्चित नाम हो– शिव हमाल । दोहोरी गायनबाट माथि उठेका शिवका थुप्रै गीत चर्चामा छन् । गायक रामजी खाँणसँग सहयात्रा गरेका शिवको सिर्जनालाई उत्तिकै मन पराइएको छ । औपचारिक रुपमा संगीत...