पोखरा/ पोखरेली युवा सांस्कृतिक परिवारले गीत संगीतमा क्रियाशील स्रष्टालाई दुई दुई वर्षमा प्रदान गर्ने सोम बज्राचार्य स्मृति संगीत पुरस्कार २०७८बाट यस वर्षसङ्गीतकार वरिष्ठ तवला बादक श्यामलाल श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ ।
पोखरामा जन्मिएर पोखरालाई...
एभलिन (अनुदित कथा )
उसलाई पनि त खुसी हुने अधिकार छ । फ्र्यांकले उसलाई अंगालोमा बाध्नेछ र गाँठो पारेर राख्नेछ । उसले उसको उद्धार गर्नेछ ।
ऊ झ्यालमा बसेर गोधूलि साँझले सडकलाई आफ्नो अँध्यारोको पछयौरीले छोप्दै लगेको हेरिरहेकी थिई...
लोक भाखा ‘घुम्टे साइला’
बागलुङ/ बागलुङको गलकोटमा रहेको ११ हजार फिट अग्लो घुम्टे डाँडालाई साछी राखेर धेरै कलाकारले गीत संगीत बनाएका छन् । ती गीतहरु चर्तित पनि छन् । घुम्टे यहाँको अग्लो पहाड हो । दर्जन थरी गुराँस...
धच गोतामे : नभनिएका कुरा !
मेरो साहित्यिक जीवनमा मेरा तीनै दाइ धनुषचन्द्र, गोपालचन्द्र र ईश्वरचन्द्रको प्रभाव छ । यहाँ धनुषचन्द्र अर्थात् धच गोतामेबारे लेख्नुपर्ने भएकाले म त्यसैमा सीमित हुन्छु ।
धच गोतामे बन्नुअघि धनुषचन्द्र, धनुषचन्द्र गोतामेको नाउँले लेख्दथे । उनका...
छोरी रुयासा निलमलाई चिठी–९
प्यारो छोरी निलम रुयासामा शुभ आर्शीवाद साथै सुस्वास्थ्यको कामना…
छोरी रुयासा निलमलाई मेरो दैनिक रुपमा भन्दै आएका सुझावहरुलाई भाइ हिम्मत र यमुनालाई समेत अनुभुति गराउनमा ध्यान दिनु पर्दछ । फुर्सदमा पत्रपत्रिकामा प्रकाशन भएको अन्य लेख...
वुद्धिसागर बस्याल : अनवरत संगीतमा रम्ने एक यात्री
‘डाँफे नाचेर
फुल कहाँ फुल्छ र हाँगै भाँचेर’
एक समयको चर्चित लोकदोहोरी गीत हो । सर्जक बुद्धिसागर बस्याल र बिमाकुमारी दुराको आवाज रहेको उक्त गीत नसुन्ने सायदै होलान् ।
‘बाजेको पालामा…’, ‘छमछम पाउजुले…’, ‘रैछेउ मजाकी…’, ‘क्या राम्रो...
चिमखोले काइँलाद्धारा पिएन क्याम्पस नेपाली विभागलाई पुस्तक तथा प्रोजेक्टर हस्तान्तरण
वेलायत निवासी दुधबहादुर पुन (चिमखोले काइँला) ले पृथ्वीनारायण क्याम्पस नेपाली विभागलाई पुस्तक तथा प्रोजेक्टर हस्तान्तरण गरेका छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा जन्म भई कामको शिलशिलामा वेलायत पुगेका लेखक, गीतकार, निर्देशक तथा कवि समेत...
सुस्ताएको पोखरेली गीतसंगीत उठाउन एकताको खाँचो
यतिबेला रहरले संगीतमा लाग्नेको जमात बाक्लो छ । रहरले होमिएका र समय बित्दै जाँदा संगीतलाई पेशामा ढाल्ने कलाकारको समेत कमी छैन । पोखरा नेपालको दोस्रो ठूलो सांगीतिक सहर । संगीतमा रम्नेहरू यहाँ धेरै छन्...
एक्लै–एक्लै
यात्रामा
एक्लै निस्किनु
आफैसित कुरा गर्नु हो
यात्रा गन्तव्यमा पुग्नु पनि हो ।
भिडमा
एक्लै उभिनु
आफूले आफूलाई चिन्नु हो
भिडमा नहराउनु पनि हो !
सहयात्राको नाममा
घर बनाउने
र
घर भत्काउने
कसरी मिल्छन् ?
अचम्भित छु म !
एक्लो हुनु
कमजोर हुनु हो र ?
झाडी झाडी मिलाएर
अग्लो रुख...
विदेशिएका नेपालीका व्यथाहरु बोक्ने खबुज
मध्यपूर्व तथा अरब प्रायद्धीपमा तन्दुर वा भट्टीमा पोलिने आँटा वा मैदाको रोटी हो, खबुज । मलयालम भाषाका कथाकार बेन्यामिनले लेखेको मूल उपन्यास ‘आडु जिविदम’ को अंग्रेजी अनुवादको नाम थियो ‘गोट डेज’ । यसै उपन्यासलाई...