सपुतले भने– ‘एउटा सच्चा कामरेडको कथा हो ‘पीर’, राजनीतिक पूर्वाग्रह छैन’
काठमाडौं / गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’ का विषयमा उठाइएका प्रश्नहरुबारे प्रष्टिकरण दिएका छन् । आफ्नो कसैप्रति पनि राजनीतिक पूर्वाग्रह र गलत नियत नरहेको उनको स्पष्टोक्ति छ ।
सपुतले भनेका छन्, ‘म करिब...
‘कोमल हुन्छ बन्दुक बोक्ने हृदय पनि …!’
पोखरा/पोखरा तालतलैया, हरियाली वा उज्याला हिमशृंखला देखिने सहरमात्रै होइन । यो लाहुरेको सहर पनि हो । सहरको बीच भागमा उभिएर पत्थर फाँक्यो भने कुनै न कुनै लाहुरेको घरमा ठोक्किन्छ । तर, त्यो पत्थर अमृत...
दंगा
गर्मीको दिन थियो । आठ वर्षिया मेरी र उनको दाजु सामुयल बैठक कोठामा लुडो खेलिरहेका थिए । जोन वातुर बच्चाहरुको नजिकै कुर्सीमा पत्रिका पढिरहेका थिए ।
‘ओहो ! फेरि पनि !’ जोन अचानक कराए ।
‘के...
अम्बर गुरूङ राष्ट्रिय संगीत पुरस्कार स्थापना
पोखरा/ प्रसिद्ध सांगीतिक व्यक्तित्व अम्बर गुरुङको जन्मजयन्तीका अवसरमा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापनाको घोषणा भएको छ । प्रत्येक २/२ बर्षको अन्तर प्रदान गरिने उक्त पुरस्कारमा २ लाख रुपैयाँ नगदसहित, ताम्रपत्र र दोसल्ला ओढाएर...
गजल सन्ध्यामा बसन्त विनोद
पोखरा/ गजल सन्ध्या पोखराको १७ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले बसन्त विनोदको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सुरज उपाध्याय ,सचिवमा त्रुपक कोषाध्यक्षमा महेश्वर बस्ताकोटी र सहसचिवमा मैयाँ सुवेदी...
लोकनृत्यमा अक्सफोर्ड प्रथम
पोखरा/ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) कास्कीले आयोजना गरेको १४ औं लोक नृत्य प्रतियोगितामा अक्सफोर्ड वोर्डिङ स्कूल प्रथम भएको छ ।
प्रतियोगितामा राइजिड्ड स्टार एकेडेमी द्धितीय, कास्की मोडनाइज्ड एकेडेमी तृतीय र...
विद्यालयस्तरीय नाटक मञ्चन सुरु
पोखरा/ पोखरा थ्रिएटरको आयोजनामा पोखरामा दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव सुरु भएको छ ।
‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने नारासहित आगामी १६ गतेसम्म पोखरा थ्रिएटर गैह्रापाटनमा सञ्चानल हुने नाटक महोत्सवको उद्घाटन नेपाल...
अली मियाँ सम्मान पुरस्कार अधिकारीलाई
पोखरा/ यस वर्षको अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कारबाट समालोचक, साहित्यकार डा बाबुराम अधिकारीलाई सम्मान गरिने भएको छ । अली मियाँ लोकवाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कारको राशि ५० हजार र ताम्रपत्र...
कलाकार श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा
बागलुङ/ कलाकार तथा पूर्व शिक्षक सूर्यप्रसाद श्रेष्ठ (मिलन)को निधनले कला र सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बागलुङका सरोकारवालाले बताएका छन् । गत माघ २६ गते निधन भएका श्रेष्ठको स्मरणमा धवल कला मन्दिरले आयोजना गरेको...
प्रदर्शनमा आउँदै नेपाली सिनेमा
पोखरा/ २ वर्षअघि नायिका तथा निर्माता पूजा शर्माको टोलीले ‘म यस्तो गीत गाउँछु २’ को प्रचार प्रसारका लागि पोखरा आएका थिए ।
सुदर्शन थापाको लेखन तथा निर्देशनमा बनेको फिल्म फागुन ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउने...