आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लोक भजन संरक्षण अभियान

‘हामीसँग कला छ, संस्कृति छ, संग्रह गरेर राख्ने र प्रचार गर्ने गरेका छैनौं । अब हाम्रो अभियान कला र संस्कृति अरुलाई देखाउने र सिकाउने हो ।’ बागलुङ/ जिल्ला भजन समिति बागलुङले परम्परागत लोक भजन संरक्षणका...

निबन्ध : फिरफिरे

आज एकजना उपबुज्रुक भेटिए । उनले प्याच्च भने, “कता नाचिएको छ फिरफिरेजी ?” उनी प्रायः यसरी नै प्याच्च बोल्छन् र प्रतिक्रिया नआउँदै स्वाट्ट भागिहाल्छन् । आलोचना गर्नु उनको सबैभन्दा प्रिय विधा हो तर आलोचना सुन्दा...

सिर्जना : गाउँको याद

खाकी छन कि भोकि देख्न पाको छैन दुस्ख्यो होलान खुट्टा सेक्न पाको छैन । धेरै भयो गाउँबाट शहर पसेको साईला कस्तो होला जन्मगाउँ अझै पुग्न पाको छैन । आमाले दाउरा बेची शहर पढ्न पठाईन अझै पनि आमाको पाउ छुन...

बजारमा आयो ‘पराइको सिन्दुर’

पोखरा/ नवगायक सुमन बसौला र दृष्टिविहीन नवगायिका मन्दिरा थापामगरको आवाजमा ‘पराइको सिन्दुर’ नामक लोकदोहोरी गीत सार्वजानिक भएको छ । गीतमा सन्तोष सुवेदीको संगीत र दीपक अधिकारीको शब्द सिर्जना छ । गीतलाई तारानाथ आचार्यले एरेन्ज गरेका...

बर्सेनि तीन जनालाई ‘गण्डकी रत्न’

पोखरा/ गण्डकी सरकारले बर्सेनि ३ जनालाई ‘गण्डकी रत्न’ विभुषण प्रदान गर्ने भएको छ । शिक्षा, स्वास्थ्य, कृषि, उद्योग,पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि लगायत क्षेत्रमा योगदान पु¥याएका प्रदेशवासीलाई विभुषित गर्न सरकारले ‘विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि...

एकादेशका बन्दै जनवादी गीतहरु

‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भै सुखको सधैं प्यासी बनेर… आफ्नै पौरख खान्छन् आफ्नै सीपमा बाँच्छन् दुःख कष्ट सहेर सृष्टि यिनले थाम्छन् असल महान् व्यक्तिहरू यिनैले जन्माउँछन् ज्ञानगुन बुद्धिहरू यिनैले सिकाउँछन् तर पनि अँध्यारोमा जीवन बिताउँछन् ….’ कुनैबेला...

सन्तोषको ‘आज म आइपुगें’ को म्यूजिक भिडियो सार्वजनिक

पोखरा/ सन्तोष अधिकारी अभिनित ‘आज म आइपुगें’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा सन्तोषसँगै पूजा पन्त क्षेत्री, घनश्याम लामिछाने र कृति अधिकारीको अभिनय रहेको छ । सुरज शाही ठकुरीको...

‘प्ये ताँ ल्हुँ ताँ’ देखाउने चिली क्होंइबो धीं

पोखरा/ गुरुङहरुको आफ्नै प्ये ताँ ल्हुँ ताँ अर्थात् शास्त्र, संस्कार र संस्कृति छ । तर, तीमध्ये अधिकांश मौखिक छन्, लिखित दस्तावेजमा छैनन् । आफ्ना संस्कारसंस्कृतिलाई लिपिबद्ध गर्न नसक्दा पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न नसकेको गुरुङ...

तीन घुम्ती : नारी सिर्जनाको कथा

यस किताबको भाषा शैली सरल थियो जसका कारण उपन्यास पढ्न र बुझ्न निकै सजिलो भयो । यसमा भएका प्रायः सबै शब्दहरू बुझ्न सकिने थिए । यस कथाको दृष्टिबिन्दु भनेको तेस्रो व्यक्तिको दृष्टिकोण हो । विषयप्रवेशः ‘तीन...

सम्झनामा विकास

होनाहार युवा प्रतिभा विकास पौडेल धर्तीबाट बिदा भएको एक बर्ष पुरा भएछ, आगमन सधैं खुसीको हुन्छ । विदाई भने खिन्नतासँग र दुःखसँग जोडिएको हुन्छ । कतिपय दुःख क्षणिक हुन्छन्, छोटो समयमा वीर्सीन्छन् । तर कतिपय...

-->