पोखरा/ साहित्यकार अल्पविराम पोखरेलीको पाँचौँ कृति ‘अनुभूतिका रङ्गहरू’ लघुकथा सङ्ग्रह शनिबार पोखरामा लोकार्पण गरिएको छ । कृतिको लोकार्पण नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गरेका हुन् । उमेरको परिपक्वता बढ्दै जाँदा लेखाइमा क्रियाशील...
(१) अप्रतीम उर्जाहरूको तीर्थधाम हो कालीगण्डकी सुरक्षित पर्यावरणको बन्द खाम हो कालीगण्डकी तिमी त्यसलाई अपहरणको भद्दा प्रयास नगर एउटा अक्षत सुन्दरताको नाम हो कालीगण्डकी । (२) आत्मिक सिर्जनाहरूको सृष्टिधाम हो कालीगण्डकी सद्धर्म आस्था र विश्वासको बन्दखाम हो कालीगण्डकी युगौंदेखिको प्रवाहलाई तिमी गन्तव्यमा...