हजारौं छन् उद्देश्य लक्ष थरी, थरी, जनताको सेवाको लागि सदा समर्पीत नेपाल प्रहरी । शान्ति सु–व्यवस्था कायम गर्न अहोरात्र डियुटी गर्छौं, गौतम बुद्ध जन्मेको भुमिमा शान्तिको सन्देश छर्छौं । संबिधान र प्रहरी ऐन नियमावली पालना गरी, नेपाल प्रहरी मुस्कुराउँछ सबको ओठमा मुस्कान छरी । हिमाल पहाड...