आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘सुनको महल’ म्यजिक भिडियो सार्वजनिक

पोखरा/ गायक तथा संगीतकार दीपेन्द्र बुढा ठकुरीको ‘सुनको महल’ सार्वजनिक भएको छ । मंगलबार पोखरामा एक कार्यक्रम गरी गीत सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा ठकुरीसहित कलाकार नीर शाह, केकी अधिकारीले मुख्य भूमिका निभाएका...

‘एउटा सत्य’ लोकार्पण

स्याङ्जा/ कवि अनन्तकुमार श्रेष्ठको कविता संग्रह एउटा सत्यको पुतलीबजारमा लोकार्पण एवं परिचर्चा गरिएको छ । साहित्यकार तथा कविहरुको मनोवल उच्च बनाउने उदेश्यले गुडीखोलमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्राज्ञ विम्बकवि रमेश श्रेष्ठले कविताहरुले दुखी...

हेमदेवी समाजसेवा पुरस्कारबाट तुलसी दिवस सम्मानित

पोखरा – लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवस विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कारबाट सम्मानित भएका छन् । शनिबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले दिवसलाई पुरस्कार अर्पण गरे । पुरस्कारमा...

देव आनन्द : एक रसिक हिरो !

लामो कपाल पालेका, सयपत्रीको माला लगाएका र गाँजा तानिरहेका युवा–युवतीहरु मस्त थिए । तीमध्ये कोही उपरखुट्टी लगाएर बसेका थिए भने केही ध्यान मुद्रामा आकासतिर फर्केका । उनीहरुका केटी साथी बेपर्वाह काखमा वा छातिमा टाउको...

शब्द शक्तिमा कौमुदी

यतिबेला स्याङ्जाली अग्रज कवि नारायणप्रसाद ज्ञवालीले सार्वजनिक गर्नुभएको कौमुदी कविता संग्रह मेरो हातमा परेको छ । सम्पादन स्याङ्जाली साहित्यिक प्रतिभा मिलन समिरको रहेको छ । जे छ, मेहनत छ । परिश्रम छ । सर्वप्रथम...

उद्गममै हराउँदै कौडा !

तनहुँ – ल्वाङ, सुकमेल, चुरोट सहितको चिठ्ठी पछ्यौरीमा बेरेर मगर समुदायकातरुनीले अर्को गाउँका तन्नेरीलाई निम्तो पठाउँछन् । निम्तो स्वीकारेका तन्नेरीहरुकमिज, भांग्रा, कछाड र टोपीमा ठाटिएरआइपुग्छन् । मखमलको चोली, छिटको गुन्यूँ, कम्मरमा पहेँलो/निलो रङको पटुका,...

धवलागिरि साहित्य प्रतिष्ठानको ३७ औं स्थापना दिवश

बागलुङ/ धवलागिरि बहुमुखी क्याम्पसमा प्रमुख रामप्रसाद उपाध्यायले साहित्य भनेको हिजो, आज र भोली सम्म सत्य रहने बताएका छन् । उनले साहित्यबाट समाजको बिकास क्रम समेत बुझ्न सकिने बताए । धवलागिरि साहित्य प्रतिष्ठानको ३७ औं स्थापना...

‘लाहुरे जाने रेल’ सार्वजनिक

बागलुङ/ बागलुङे गायीका सिर्जना कुँवर र गायक सुदिप क्षेत्रीको आवाज रहेको लोक दोहोरी गीत ‘लाहुरे जाने रेल’ सार्वजनिक भएको छ । युट्युव मार्फत गीत बजारमा आएको हो । माया र प्रेमका घटनामा आधारित गीतमा...

कलाकारलाई पुरस्कार

पोखरा/ सिर्जनशील युवा कला पुरस्कारबाट ३ जना कलाकार सम्मानित भएका छन् । शनिबार सिर्जनशील कलकार समूहले सिर्जनशील युवा कला पुरस्कार २०७६ बाट दलबहादुर गुरुङ, २०७७ अमृतबहादुर कार्की र २०७८ मनोज तामाङलाई प्रदान गरिएको हो...

यादहरुको आयू

पहिलोपटक लजाउँदा तिम्रो गालाले देखेको लाजको सिन्दुरे सपना सायद म थिएँ । आफैले हेरेर ऐनामा आफूलाई आफै दंग हुने समयको खामभित्र पहिलोपटक तिमीले पढेको यौवनको प्रेमपत्र शायद मेरो थियो । पूर्णिमाको प्रेमरातमा चन्द्रामाले चन्द्रमा नै भुलेर ताराहरु गन्दागन्दै अनायास आँखामा आएको पहिलो चेहरा सायद मेरो थियो...

-->