‘आँखाको निद खोसिलाने
हृदयको तरंग छेडिजाने
तिमीलाई के सजाय दिऊँ
कि सधंैलाई बाँधिदिऊँ’
स्वर्गीय अरुण थापाद्वारा स्वरबद्ध रहेको गीतका रचनाकार हुन्, विक्रम गुरुङ । गुरुङकै रचनाले अरुण थापालाई स्थापित गायकको रुपमा परिचित बनायो भन्दा फरक नपर्ला !
पेशाले अध्यापन...
आँधीखोलाले दियो पञ्चेबाजा
स्याङ्जा/ स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका ६ वटै वडाका ८ वटा बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको छ । लोप हुँदै गइरहेको परम्परागत र मौलिक नेपाली पञ्चेबाजा संरक्षणका लागि पालिकाले पञ्चेबाजा वितरण गरेको हो ।करीब ८...
‘शिरीषको फूल’ मञ्चन आजबाट
पोखरा/ पोखरामा आजबाट ‘शिरीषको फूल’ नाटक मञ्चन हुने भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा चैत २७ गतेसम्म यो नाटक मञ्चन हुने निर्देशक अञ्जान प्रदीपले जानकारी दिए ।
केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल,...
बिम्व दर्पण प्रदर्शनमा
बागलुङ/ धौलागिरी एफएम बागलुङले तयार पारेको दृष्य नाटक ‘बिम्ब दर्पण’को पहिलो अंक प्रदर्शनमा आएको छ । आइतबार एफएमले बागलुङ बजारमा सरोकारवालाको बीचमा पहिलो पटक तयार पारको नाटकको दृष्य सार्वजनिक गरेको हो ।
एफएमबाट श्रृंखलाबद्ध रुपमा...
चोली के पीछे क्या है ?
भारतबाट एउटा भजनियाँ मण्डली नेपालको एउटा गाउँमा भित्रियो । यो गाउँ नेपाल–तराईको सबै गाउँजस्तै गाउँ नै थियो । अर्थात्, यहाँका किसानहरू यहीँ थन्किएका, पढेलेखेका युवाहरू शहरतिर पसेका र अशिक्षित युवाहरू पन्जाब–सन्जाब रिर्टन भएका ।
यस...
आदर : प्रेरक प्रसंग
एकपटक एकजना चित्रकार सम्राट् नेपोलियन वोनापार्टलाई भेट्न उनको निवासमा गए । ती चित्रकारले लगाएका लुगा सफा थिएनन् । नेपोलियनले चित्रकारले फोहोर लुगा लगाएको देखेर उनको खासै आदर गरेनन् । नजिक नबसाली अलिपरै बस्ने आदेश...
वसन्तको एक उल्जर साँझ
एक गोधुली साँझ
म वसन्त ऋतु माझ
गाउँका बालपनका स्मृति सँगै मेरो मन रमाईरहेछ,
तिम्रो मोहन रूप सँगै को ऋतु राग ले मनमा अड्डा जमाईरहेछ।
डाँडा पारी देखिएका हिमालहरू
बगिरहेका हिमनदीको सुन्दरताले,
प्रफुल्लित मेरो मन
ऋतु राग का गोठाले गफमा चञ्चल...
संगीतमा जीवन खोज्दै डिबी कालिज
पोखरा/ मान्छेहरु भन्छन्,‘बारीका कान्ला,वनका रुखहरु,छहरा र झरना अनि गाउँका उकाली–ओरालीहरुले सुसेल्छन् । बुझ्नेहरु त्यहाँ गीतको भाखा भेट्छन् । अनि गुन्गुनाउँछन् र पहरा पखेरालाई झंकृत पार्छन् । डिबी कालिजको जीवनमा पनि त्यस्तै भयो । स्याङ्जाको...
कथा : सन्ध्या
१
तिमी राम्री छौ भनेर भन्न पनि सक्दिन, तिम्रो आँखामा आँखा जुधाएर । निदाएका आखाँहरु पनि तिमीलाई बिर्सन सक्दैनन् र त तिमी बेला बेलामा सपना बनेर आउछ्यौ । भो अब त सम्झिन्नँ भन्दा पनि मैले...
तीर्थ श्रेष्ठको एकल गीत वाचन हुँदै
पोखरा/ अक्सर गीत गाइन्छ तर पोखरामा अब गीत पनि वाचन हुने भएको छ । अग्रज कवि तीर्थ श्रेष्ठएकल गीत वाचनमा झुल्किने भएका छन् ।
गीतकार प्रतिष्ठान नेपालको यही चैत ५ गते उनलाई गीत वाचनमा उतार्ने...