आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बागलुङमा व्याटल नृत्य प्रतियोगिता

बागलुङ/ प्रबुद्ध समाज बागलुङ तथा युवा नृत्य समूहको आयोजनामा बागलुङमा खुला व्याटल नृत्य प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १० जिल्लाका १ सयबढी व्याटल कलाकारहरुको सहभागिता छ । शनिवार कालीगण्डकी चलचित्र हलमा...

असार ९ बाट गण्डकी प्रज्ञा उत्सव

पोखरा/ गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’ कार्यक्रमको तयारी पूरा भएको छ । मंगलबार आयोजकले पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार उत्सव यही असार ९ गतेबाट ११ गतेसम्म प्रतिष्ठानकै प्राङ्गण पोखरा...

लोकदोहोरीमा छलाङ मारेकी बसन्ती

पोखरा / अन्य जिल्लाबाट पोखरा आएर तरक्की गर्ने गायक गायिका थुप्रै छन् । कलाकारिताको क्षेत्रमा मात्रै नभई व्यापार व्यवसायको क्षेत्रमा समेत प्रगती गरेको पाइन्छ । पोखरामा यहाँकै रैथाने भन्दा पनि बाहिरबाट आएकाहरुको बाहुल्यता बढी...

नेपाली संगीतका क्षेत्रमा फरक स्वाद प्रकाश दुतराज

म्याग्दी/ म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका प्रकाश दुतराजको नयाँ म्यूजिक भिडियो ‘मन भुल्छ’ बजारमा आएको छ । गित रिलिज भएलगत्तै राम्रो चर्चा बटुल्न सफल भयो । नेपाली संगीतमा दुतराजको सागितिक स्वाद अन्य गायकको भन्दा फरक...

विम्बकवि रमेशलाई शिरोमणि पुरस्कार

पोखरा/ पोखरेली युवा साँस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रमा क्रियाशील स्रष्टालाई दुईदुई वर्षमा प्रदान गर्ने शिरोमणि पुरस्कार२०७८ बाट नेपाली काव्यकला क्षेत्रका सुप्रसिद्ध विम्बकवि तथा कलाकार रमेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिभा छनौट समितिमा वरिष्ठ...

‘प्रज्ञा उत्सव’ कार्यक्रम गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठान

पेखरा/ गण्डकी प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम असार १० गतेबाट १२ गतेसम्म प्रतिष्ठानकै हलमा आयोजना हुने सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । जस अनुसार पहिलो दिन असार १०...

जनगायक जीवन शर्मा पुरस्कृत

बागलुङ/ जनगायक जीवन शर्मा यहाँ स्थापित ‘कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कार’बाट पुरस्कृत भएका छन् । पुरस्कार कोषद्वारा आयोजित समारोहमा बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले शर्मालाई रु. २० हजार राशिसहित दोसल्ला र प्रमाणपत्र...

ललितकला पुरस्कार कलाकार आलोक गुरुङलाई

पोखरा/ पोखरेली युवा सांस्कृतिक परिवारको ललितकला पुरस्कार २०७८ बाट कलाकार अशोक गुरुङ सम्मानित हुने भएका छन् । पोयुसांपले हरेक २–२ वर्षमा कलामा क्रियाशील स्रष्टालाई सम्मानित गर्ने उपक्रममा यसपटक अशोक गुरुङ सम्मानित हुन लागेको हो । वरिष्ठ...

चर्चित पुस्तकहरु

१.भारतीय लेखिका गिताञ्जली श्रीको उपन्यास रेत समाधिले यो वर्षको बुकर पुरस्कार जित्यो । खासमा हिन्दीमा लेखिएको तथा डेजी रकवेलले अंग्रेजीमा अनुवाद गरेको ‘टम्ब अफ स्याण्ड’लाई बुकर प्रदान गरिएको हो । बुकर पाउने यो पहिलो...

खोक्रा मानिसहरु

मिस्ताह कर्टज् – ऊ मरिसक्यो एक पैसा त्यो बूढो मान्छेको लागि १ हामी खोक्रा मानिस हौँ हामी भरिएका मानिस हौँ सँगसँगै ढल्किरहेका पराल खाँदिएको टाउको, हरे ! हाम्रा भास्सिएका आवाजहरू, जब हामी साउती गर्छौँ एकसाथ मूक र अर्थहिन छन् झ्यासमाथिको बतासजस्तो अथवा फुटेको सिसामाथि मुसाहरूको...

-->