हामी : बेनीबासीहरू
दलहरू हाम्रा : खोलानालाहरू
जयन्ती, मङ्गला, कालीहरू … ।
काली ठूलो भइरहन खोज्छ
मङ्गला खोज्छ
कालीभन्दा झन् ठूलो हुन ।
छाडन लामो छैन र पनि खोज्छन् ठूलै हुन –
जयन्ती, कोटखोला, रघु र अरूहरू ।
हामी : बेनीबासीहरू
दलहरू हाम्रा...
कन्दरा ब्याण्ड र सुनिल
‘तिमी पारी त्यो गाउँमा चुलबुल चुलबुल गर्दै हिँडी राखेकी
म वारी यो गाउँमा आँखा तर्दै तिम्लाईनै हेरी राखेको
नशा लागिसकेछ व्यथा बनिसकेछ माया बसी सकेछ…’
पोखराबाट स्थापित ब्याण्ड कन्दराको यो गीत नसुन्ने कमै होलान् । अहिले ४०...
दाइ कविता ! खै कविता !
यस सहरमा ओहर–दोहर गर्ने आकृतिहरुमा
कविता खोजेर धेरैपल्ट निराश भएको छु भाइ !
तर सधैं मेरै जस्ता ती अनुहारहरु पनि
अल्झिरहेको पाएको छु दाल, भात, डुकुकै समस्यामा ।
मानौं हामीले बिर्सिसकेका छौं मानिस हुनुको अर्थ
र खटनभन्दा पनि हामी...
इन्कलाब – जिन्दावाद !
तिम्रो हातमा छ लाठी ।
कम्मरमा छ बन्दुक ।
खुट्टामा छ बुटजुत्ता ।
त्यही जुत्ताको तलुवामुनि
सदियौँदेखि कुल्चिएका छौ तिमीले –
मेरो अस्तित्व ।
लाठी तिम्रै,
बन्दुक तिम्रै,
हतकडी तिम्रै,
न्यायालय तिम्रो,
सत्ता पनि तिम्रै,
म त केवल एक भोट न हुँ ।
म त केवल...
देखाउ हिम्मत
तिमी जुट्दा जन्तालाई के हुन्छ फाईदा
तिमी फट्दा जन्तालाई के छ र बेफाईदा
तिमी त तिम्रै स्वार्थका लागि
जुट्ने फुट्ने लड्ने मिल्ने।।
तिमी जुट्दा कहि बन्दैन उद्योग
तिमी फुट्दा जनताको हुदैन बिजोग
पैसाका लागि मरिहत्ते गर्छौ
लाग्दैन पत्यार जन्ताकालागि सोच्छौ।।
जनताले तिम्लाई...
प्राकृतिक सौन्दर्ययुक्त पर्यटकीय क्षेत्र ढोरपाटन
धार्मिक, सांस्कृतिक, प्राकृतिक सौन्दर्यता र विविधताले ढोरपाटन पर्यटकिय गन्तव्य बनको छ । ढोरपाटन उपत्यकाको सेरोफेरो बागलुङ, म्याग्दी र रुकुम जिल्ला गरी ३ जिल्लाको भूगोलमा फैलिएको छ । ढोरपाटन शिकार आरक्षणले कुल १ हजार ३२५...
कथा : साने र आमा
‘यतिबेला मेरा रहर र सपना घट्दै गएका छन् । पूरा भएर होइन, पूरा गर्न नसकेर । अनि बाध्यता बढेको छ, जुन पूरा गर्नैपर्छ मैले । आमाको माया कहिल्यै पूरा पाइनँ । मेरो भरोसा पनि...
आमाको सपना
आमा, त्यो आउँछ र ?
‘हो, बा, त्यो आउँछ ।
तयो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
त्यासको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ,
त्यसैले ऊ अधर्मसित लड्नेछ !
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम...
एक्लो पिपल
खोई, आज पनि देखिन,
बा, तपाई साँच्चै
हराउनुभएको हो र ?
धेरै हप्ता बित्यो
बा, तपाईंले चौतारोको
डिल नटेकेको
मेरा पद छुँदै नघुमेको
मलाई साक्षी राखी
धेरैलाई उपदेश नदिएको
सधँैजसो दिउसो
घण्टौं मेरा फेदीमा
गीताका पाठ नसुनाएको
बाटोमा हिँडेकालाई नबोलाएको,
खैजँडी पिटेर हरि भजन नगाएको ।
खोई आज...
उसको सहर र उसका भेडाहरू
साप्पोरोको होटलको सानो कोठामा मेरो र उसको जीवन एकअर्कालाई स्पर्ष गर्दैछन् तर त्यहाँ एउटा चीज अपुग भइरहेको छ । होटलको ओच्छ्यानमाथिको समय शरीरसँग मिल्न मान्दैन, मागेको सुट्जस्तै ।
साप्पोरो (उत्तर जापानको महानगर)का सडकमा यो वर्षको...