आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

जनताको बलिदानले अएको गणतन्त्र

हजारौ सहिदको रगतले साटेको हो यो तन्त्र न्याय अनि स्वतन्त्रता समावेशी थियो यस्को मन्त्र । सत्रहजार भन्छौ अहिले तिमी तेही हो मूल जरो यस्को ज्ञानेन्द्रले लगि पिजडामा थुन्दा थियो अवस्था कस्तो ।। बन्यो मोर्चा सातदल र माओवादी मिलेर...

कुन हो जीवनको अन्तिम परिक्षा ?

थाहा छैन भाग्य विधाता छ/छैन थाहा छैन प्रारव्ध हुन्छ/हुँदैन तर बुझ्न सक्दिन कसले लिईरहन्छ जीवनको परिक्षा ? यत्ति जान्न चाहन्छु कुन हो परिक्षाको सर्वोत्तम लब्धाङ्कपत्र ? कुन हो अोहोदाको उच्चतम प्रमाणपत्र ? कुन हो जीवनको अन्तिम परीक्षा ? कुन कुन हुन् जीवनका कठिनतम प्रश्नहरु...

सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !

सरकार ! तेरो पानीजहाज लैजा चुच्चे रेल लैजा तेरो स्मार्ट-सिटी लैजा समृद्धिको भेल लैजा तेरो उद्घाटन लैजा, शिलान्यास लैजा पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा मेरा बाको औंठी लैजा, घडी लैजा मेरी आमाको तिलहरी लैजा सरकार ! यी सबैको बदलामा तैंले मलाई एक सिलिन्डर अक्सिजन दे...

महामारीको अभिघात

बैंकको कामले निस्कनैपर्ने भएकाले वैसाख २७ गते बिहान १० बजे म घरबाहिर निस्कें । फाट्टफुट्ट मानिसहरू हिडिरहेका भए पनि कलङ्की चोक लगभग सुनसान नै थियो । एम्बुलेन्सहरू साइरन बजाउँदै दगुरिरहेका देखिन्थे । लामै लाइन...

कथा : मनमायाको हाकिम

हाकिम योजनाबद्ध मुडमा अगाडि बढ्दै थियो । कन्याभित्र रहेको ‘मनमाया’लाई आफ्नो काबुमा पार्नुथियो । जस्तो चाहन्छे त्यस्तै हुनु थियो उसलाई । कन्यामा हाकिमको ‘प्लिज नाई नभन ल’ शब्दबाणले रिसको पारो उकालो लागिरहेको थियो । कन्या...

महामारीमा अस्पतालको भोगाई र विपतीको पाठ

ब्लग आजभोली म काम विशेषले मात्रै संघिय राजधानी काठमाडौं जाने गरेको छु । हुन त केही बर्ष अगाडि केही समयका लागि मेरो वसाई पनि राजधानीमा नै थियो । त्यतिवेला म पढाईका लागि अलि वढि समय...

भूपि पुरस्कार स्थापना विशेष पुस्तिकाबारे चर्चा

नेपाली साहित्यका सारथी, हस्ती भूपि शेरचन हामी विच नरहे पनि साहित्य कृतिमार्फत अझै अमर रहि रहेको कविको रुपमा लिन सकिन्छ । भूपिका कृतिहरु परिवर्तन (नाटक) २०१०, नयाँ झयाउरे (कविता संग्रह) २०११, निर्झर (कविता संग्रह)...

रहेनन् कवि एवं चलचित्रकर्मी चेतन कार्की

बागलुङ, २ जेठ – कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको आईतवार निधन भएको छ । ८४ बर्षिय कार्कीको काठमाणडै निधन भएको परिवारले जनाएको छ । ८४ वर्षको उमेरमा पनि कार्की निकै ताजा र...

समय दंश (कविता)

कविता अंश फोटोमा पढ्नुहोस । ...

धूर्त ब्वाँसो !

अन्य जनावरको सहयोगपछि ब्वाँसो जंगलको राजा भएर निस्कियो । उसले सबैले भेला पारेको आहारा पनि एक्लै खाने गर्न थाल्यो । ऊ पहिलेजस्तो दुब्लो– पातलो रहेन । एकादेशमा एउटा ब्वाँसो थियो । त्यो ब्वाँसो झलक्क हेर्दा...

-->