आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गुमनाम बने बेनीलाई चिनाउने टीकाबहादुर

बेनी, १७ चैत– बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रुमाल नबोलाउ हातले बरु बोलाउ पिपलु पातले किरेमिरे जाले रुमाल बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रुमाल २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको यो गीत अहिले पनि विश्वभर...

लक्ष्मण थापाको कृति अक्षरहरुको मूच्र्छना लोकार्पण

पोखरा, १५ चैत– साहित्यकार लक्ष्मण थापाको चौथो कृति कविता संग्रह ‘अक्षरहरुको मूच्र्छना’ लोकार्पण गरिएको छ । पोखरेली सांस्कृतिक परिवारको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले कवि तथा साहित्यकारले...

गुरुङ सिनेमाको २५ वर्षे यात्रा : पार्टी प्यालेसबाट हलतिर छलाङ !

पोखरा, १४ चैत– ०५२ सालमा ‘पातें’ नामक फिल्म बनेपछि गुरुङ सिनेमाले नेपाली सिने क्षेत्रमा पहिलो पाइला टेक्यो । त्यसयता गुरुङ फिल्म निर्माणको यात्रा ठीक २५ वर्ष भइसकेको छ । गुरुङ फिल्मले आफ्नो रजत दिवश मनाइरहँदा...

होलीले…रंगायो मेरो नयाँ चोली !

शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीत गाउँदै रातभरि विभिन्न कार्यक्रम आयोजना गरिनु होलीको मौलिक चरित्र हो । होली पूर्वीय दर्शनसँग जोडिएको छ । होलीसँग विभिन्न कथा र पूरककथा सम्बन्धित भएपनि खासमा होली रंगहरुको...

पाथर्दीमा साहित्यिक जमघट

तनहुँ, ८ चैत– प्राय पाहुनाको भिड हुने यहाँको पाथर्दी सामुदायिक होमस्टेमा शुक्रबार साँझदेखी शनिबार दिउँसोसम्म साहित्यकार भेला भए । कौराह गुञ्जने होमस्टेमा साहित्यिक सिर्जना सुनिए । शुक्रबार साँझ गाउँलेले कौराहको तालमा साहित्यकारलाई छमछमी नचाए...

क्यानभासमा बाल मनोविज्ञान

पोखरा, ८ चैत्र– इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त गण्डकी प्रदेश विद्यालयस्तरीय चित्र प्रतियोगिता गरेको छ । ‘क्यानभााषमा बाल मनोविज्ञान’ शीर्षकमा २ चरणमा प्रतियोगिता भएको थियो । प्रतियोगितामा कुमदिनी होम्स माविका युकेश सुनार प्रथम,...

कृष्ण उदासीको म

म खुला किताब हुँ तिमी जसरी पढ तिमी जसरी बुझ खैर केही छैन म फूल हुँदा तिमीले काडा ठान्यौ म काडा बन्दा तिमीले फूल मान्यौ म पानी बाँच्दा तिमीले आगो भन्यौ म आज आगो हुँदा भन त के ठान्यौ ? म कसैलाई दुखाउँदिन मलाई...

मनु मञ्जिलका दुई कविता

१.दुश्मन मेरो एउटा दुश्मन छ जो मलाइ फोहर जत्तिकै घृणा गर्छ तर म उसलाई फुल जत्तिकै मन पराउँछु ऊ मेरो अनुहारमा घाम नउदाउनु भन्छ मेरो बगैंचामा बसन्त नआउनु भन्छ मेरो घरका झ्याल ढोकाबाट हावा नपस्नू भन्छ मेरो आँगनका फुलले नमगमगाउनू भन्छ मेरा...

चराले किन ढाँट्छ ?

पहाडबाट पार्वती र उनका आमाबुबा दशैँको छुट्टीमा चितवनको जंगल घुम्न गएका थिए । उनीहरू एउटा हात्तीमा चढेर बाक्लो जंगलमा गैँडा, भालु र चराहरू देखिन्छ कि भनेर टाढाटाढासम्म हेर्दै थिए । घाम ढल्कन लागेको थियो...

लुम्लेले प्रविण गुरुङ सम्झने

पोखरा, ६ चैत– लोकगायक स्वर्गीय प्रविण गुरुङको स्मृतिमा उनको जन्मगाउँ अन्नपूर्ण–६, लुम्लेमा सप्ताहव्यापी विविध कार्यक्रम हुने भएको छ । गाउँपालिकाको आयोजनामा चैत १५ गतेदेखि २१ गतेसम्म हुने कार्यक्रममा खुल्ला दोहोरीगीत प्रतियोगिता, स्रष्टा सम्मान, दोस्रो गाउँस्तरीय...

-->