शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सुनिलको कहिले भइन डिजिटल बजारमा

पोखरा, ५ चैत– सुनिल गायकको नयाँ गीत ‘कहिले भइन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा रोहन असिफ र जानकी थापाको अभिनय रहेको छ । साराङ्गी म्युजिक स्टुडियोको प्रस्तुति...

‘वीरशाली पन्त स्मृति साहित्य पुरस्कार कोष’ स्थापना

बागलुङ, ४ चैत– बागलुङमा कला साहित्य र संकृतिको क्षेत्रमा योगदना गर्नेहरुलाई पुरस्कृत गर्न अक्षयकोष स्थपाना भएको छ । बागलुङ नगरपालिकाले ‘वीरशाली पन्त स्मृति साहित्य पुरस्कार कोष’ स्थापना गरेको हो । चालु आर्थिक बर्षको नीति...

लोकदोहोरीमा बागलुङ पहिलो

पोखरा, २ चैत– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले आयोजना गरेको लोकदोहोरी प्रतियोगितामा बागलुङ विजयी भएको छ । बागलुङको सुमन खड्का र शर्मिला बिसीको समूहले स्याङजाका प्रकाश पराजुली र सपना रोकाको टिमलाई हराएको...

दीनानाथ शर्मा : व्यक्ति एक, व्यक्तित्व अनेक !

प्राकृतिक रमणीयताले भरिपूर्ण पश्चिम नेपालको मध्यपहाडी जिल्ला बागलुङको दक्षिण पूर्वी सुन्दर गाँउ अमलाचौरमा अवस्थित गहतेरा भन्ने ठाउँमा पिता शशिधर पाध्या र माता यशोदा पाध्याका प्रथम सन्तानका रूपमा वि.सं. २००३ साल साउन ४ गते शुक्रबारका...

‘कल्पनाका यथार्थ कविता’

पोखरा, २० फागुन– ‘व्यक्तिगत रुपमा भयंकर रिसाहा कवि हुन् कल्पना । तर, रिसाएको कविले सुन्दर कविता जन्माउँदो रहेछ । पूरै संग्रहमा तपाईं त्यस्ता कविता भेटाउनुहुन्न, जहाँ कवि नरिसाएकी होस्,’ चुल्ठो कविता संग्रहमा संग्रहित कवि...

हलमा चलेन गुरुङ फिल्म, फेरि च्यारिटीकै भर !

पोखरा, १९ फागुन– फिल्म हलमा नेपाली चलचित्रमात्रै प्रर्दशन हुने तर, अन्य भाषाको फिल्मका लागि ‘च्यारिटी शो’ गनुपर्ने गैर नेपाली भाषी फिल्मकर्मीको बाध्यता छ । पर्याप्त दर्शक नपुग्ने र हलले समेत अरुचि देखाउनाले नेपाली भाषा...

‘अनि गीतसंगीत छाडें’

बागलुङ, १८ फागुन– गीतसंगीतको माया नभएको होइन । अहिले पनि बिहान उठेर उनले एक घण्टा सुरसाधना भने गर्छन् । केही गीत र भजन गाउँछन् । त्यो केबल आत्म सन्तुष्टीका लागि मात्रै हो । नित्यकर्म...

कथा : देहत्याग

फेरि रञ्जनाको आँखा खुलेको थियो । फेरि घामको पहिलो सुकोमल किरणले उसलाई झस्काएको थियो । उसले सोधेकी थिई– “म अहिले कहाँ छु ?…” “तपाईं अहिले अस्पतालमा हुनुहुन्छ…” “म को हुँ…” यसको जवाफ कहीँबाट आएन । रञ्जनाले मनको कुनै...

फल्दैन नेपालमा (कविता)

गौतम बुद्धभए पवित्र दिलका, हुन शान्तिका द्योवतक ज्ञानको ज्योती थिए जनकपुरमाहाँ, षडसास्त्रका पोषक । मानिस भीड गराउँछौं घरीघरी, बेतालको तालमा तिम्रो बिउ लगाउ अन्तै लगी, फल्दैन नेपालमा ।। यो देशलाई बचाउने नियतले, मर्दै गडिमा बसे आफ्नो देश बचाउने नियतले,...

रवीन्द्र मिश्रको नयाँ पुस्तक फागुन अन्तिम सातादेखि बजारमा आउने

पोखरा,१३ फागुन– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ यही फागुनको अन्तिम सातादेखि बजारमा आउने भएको छ । ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाई त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व,...

-->