आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कोप-२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन्। स्थानीय समयानुसार गएराति १:३० बजे उनी दुबईस्थित दुबई...

नेपालमा पहिलोपटक लमजुङमा दर्ता भयो समलिंगी विवाह

लमजुङ / नेपालमा पहिलोपटक लमजुङमा समलिंगी जोडीको विवाह दर्ता भएको छ । दोर्दी गाउँपालिका-२ वडा कार्यालयले बुधबार रामबहादुर गुरुङ (माया) र सुरेन्द्र पाण्डेबीचको विवाह दर्ता गरेर प्रमाणपत्र उपलब्ध गराएको हो । ‘सर्वाेच्च अदालतको अन्तरिम आदेशबमोजिम अस्थायी अभिलेख...

बाह्र वर्षमा बल्ल बन्यो कालीगण्डकी ट्रस ब्रिज

स्याङ्जा / चीन र भारतसँग सीधा सम्पर्क जोड्ने कालीगण्डकी ट्रस ब्रिजको निर्माण कार्य सम्पन्न भएको छ । गण्डकी प्रदेशको चापाकोट–९, निर्दिम र लुम्बिनी प्रदेशको रामपुर–६, भुजात जोड्ने कालीगण्डकीको पुल निर्माण व्यवसायीले निर्माण थालेको १२...

इन्टरपोलको ‘भिडियो’ प्रतियोगितामा नेपाल भयो सर्वोत्कृष्ट

पोखरा / अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)द्वारा आयोजित इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेष्ट फर योङ पुलिस लिडर्स प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । यही मङ्सिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औँ महासभाको पहिलो दिन...

रास्वपा अव सामाजिक न्यायसहितको ‘बहुलवादी लोकतान्त्रिक पार्टी’

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनीतिक दस्ताबेजको प्रस्तावना पारित गरेको छ। प्रस्तावनामा रास्वपा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी भएको उल्लेख गरिएको छ। यसैगरी, पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली पनि प्रस्तावनामा समेटिएको...

बैतडी पुगेर अध्यक्ष ओलीले भने, ‘नेपालको सिमाना कुलो हैन महाकाली नदी हो’

बैतडी / नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेपालको पश्चिम सिमाना कसैले बनाएको कुलो नभई महाकाली नदी भएको बताएका छन् । नेकपा स्थापनाको ७५ वर्ष पुगेको अवसरमा एमालेले विहिवारदेखी सुरु गर्न लागेको बैतडी झुलाघाट...

फेवाताल मापदण्डबारे सर्वोच्चको फैसला कार्यान्वयन गर्न मुख्यमन्त्रीको नेतृत्वमा समिति गठन

पोखरा / फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार ४ गते भएको फैसलाको कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बुधवार...

म्याग्दीको एउटै गाउँबाट ‘तल्लो बाटो’ १७३ जना अमेरिका

म्याग्दी / गाउँको शिरानमा हिमालको छायाँ देखिने बराहा ताल छ । तालको उत्तरतर्फ करिव तीन सय मिटरको दुरीमा रहेको बराहा माईको थानमा हरेक मंगलवार २० ओटा भन्दा बढी भेडाको साँडको बली दिई भाकल गरिन्छ...

केपी ओली कप क्रिकेट: कोशीलाई सान्त्वना जीत

पोखरा / पोखरामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ब्लुु लाई ९ विकेटले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बुधबार भएको समूह चरणको अन्तिम...

राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौं / मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । आगामी...

-->