आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

फलामखानी आधारभुत विद्यालयका ६५ विद्यार्थीलाई न्यायो कपडा तथा स्टेसनरी वितरण

पर्वत / पर्वतको महाशिला गाउँपालिका ६ स्थित फलामखानी आधारभूत विद्यालयका ६५ जना विधार्थीलाई न्यानो कपडा तथा स्टेसनरी वितरण गरिएको छ । फ्लोरिङ फर्निसिङ संघ कास्की, लायन्स क्लब अफ फ्लोरिङ फर्निसिङ र लायन्स क्लब अफ प्रोफेसनलको...

हिमालको काखमा बसेर गण्डकीको बजेट सुधार कार्ययोजना

म्याग्दी / गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ। प्रदेश सरकारको कुल रु. २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालु...

धार्मिक नारा चर्किए राजनीतिक दल सकिन्छन्: अधिकारकर्मी पहाडी

पोखरा/ मानवअधिकारकर्मी कृष्ण पहाडीले देशमा धार्मिक अतिवादीहरु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै धार्मिक नाराहरु चर्कंदै गए राजनीतिक दलहरु सकिने भविष्यवाणी गरेका छन् । उनले पछिल्लो अराजकताको दोष चाहिँ राजनीतिक नेतृत्वकै भएको पनि जिकिर गरेका...

खेलाडीको अनिश्चित र अन्यौलपूर्ण भविष्य !

पोखरा/ पोखरामा शुक्रबार राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सम्पन्न भयो । विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई हराउँदै मधेश प्रदेश च्याम्पियन बन्यो । घरेलु खेलकुद प्रतियोगिताहरुमा विभागीय क्लब नै हाबी हुने गर्दछन् । पहिलोपटक विभागीय क्लबलाई हराउँदै...

जलवायु परिवर्तनले नेपाललाई गम्भीर असर : प्रधानमन्त्री प्रचण्ड

युएई / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तका असरले नेपालीलाई मार परेको बताएका छन्। दुबईमा जारी कोप-२८ मा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालले जलवायु परिवर्तनमा न्युन योगदान गरे पनि धेरै असर भोग्नुपरेको बताए। ‘जलवायु परिवर्तका...

प्रगति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः कुमार पौडेल

बागलुङ/ प्रगति बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको अध्यक्षमा पुनः कृष्ण प्रसाद पौडेल (कुमार) सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको बागलुङ बजारमा सम्पन्न १७औँ साधारणसभाले पौडेलको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति र महादेव सापकोटाको संयोजकत्वमा...

औषधि व्यवसायी संघको अध्यक्षमा पौडेल

बागलुङ/औषधि व्यवसायी संघ बागलुङको दोश्रो अधिवेसनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेसनले खगेश्वर पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा हरिप्रसाद सापकोटा छन् । समितिको उपाध्यक्षमा थोक तर्फ शिसिर पौडेल...

४० बर्षमा एचआइभी संक्रमणको दर ५४ प्रतिशतले कम

बागलुङ / रोग सुरु भएको ४० बर्षमा विश्वमा एचआइभी संक्रमणको दर घट्दो अबस्थामा छ । यो क्रम नेपालमा पनि घट्दो छ । तर जोखिम कम गर्न सर्तकता भने नियमित चाहिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।...

अन्नपूर्ण आधार शिविरको प्रर्वद्धनका लागि पदयात्रा

म्याग्दी / जिल्लाको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रवद्र्धनका लागि पदयात्रा गरिएको छ । समुन्द्री सतहदेखि चार हजार तीन सय पाँच मिटर उचाइमा रहेको अन्नपूर्णको उत्तरी आधार शिविरको अवस्था...

आर्मीलाई हराउदै मधेस प्रदेशले जित्यो केपी ओली कप क्रीकेटको उपाधि

पोखरा/ केपी ओली कप टी-२० राष्ट्रिय क्रीकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै केपी ओली कप टी-२० राष्ट्रिय क्रीकेट प्रतियोगिताको उपाधि जितेको हो । मधेसले दिएको...

-->