पर्वत / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा सरकारको कुनै काम नरहेको टिप्पणी गरेका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट( चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा’ का क्रममा बिहिवार पर्वतको कुश्मामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष...
बागलुङ/नेकपा एमाले मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको टोली बिहीबार मध्यान्ह बागलुङ सदरमुकाम आइपुगेको छ । झुलाघाटबाट अभियान सुरु भएको आठौँ दिन टोली बागलुङ आइपुगेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ...
बागलुङ / नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश अत्यन्त अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । एमालेको समृद्धिका लागि संकल्प यात्राअन्तर्गत बुधवार साँझ गलकोटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्रको हिसाबले देश...