बागलुङ / ‘समृद्धिको लागि संकल्प यात्रा-२०८०’ को टोलीलाई स्वागत गर्न सोमवारदेखि नै बागलुङ बजार सिंगारिएको छ । नेकपा एमालेले सञ्चालन गरेको ‘समबन्ध स्थानीय – सन्देश राष्ट्रिय’ कार्यक्रम अन्तरगत नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री...
पोखरा/ युनाइटेड क्लबद्धारा रुकुम पश्चिका भुकम्प प्रभावित विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले आफ्नो सामाजिक कार्यक्रम अन्तरगत भुकम्पबाट प्रभावित भएका विधार्थीहरुलाई न्यायो कपडा वितरण गरेको हो । विद्यार्थीहरुका अभिभावकलाई सिरक र विद्यार्थीहरुलाई न्यानो...
काठमाडौँ / भारतका पाँच राज्यमा विधानसभा चुनाव सम्पन्न भएको छ। चुनावको नतिजाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पकड झनै बलियो भएको देखाएको छ। उता मोदी आउनुअघि केन्द्र सरकार हाँकेको कंग्रेसको प्रभाव खस्किएको देखिएको छ। यो चुनावले...
सुर्खेत र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेको एकल बहुमत नआए देश बर्बाद हुने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले देशको अस्तित्व रक्षाका लागि प्रत्येक वडा तहकै...
पोखरा/ आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट तीन जना सदस्य निर्वाचित हुनेछन । कारण, राष्ट्रियसभाको पहिलो निर्वाचनमा ६ वर्षको चिट्टा परेका तीनजना सदस्यको पद यही वर्ष सकिँदैछ । कार्यकाल सकिनेमा स्वयं राष्ट्रियसभा अध्यक्ष...
दैलेख / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रभन्दा पञ्चायत ठीक थियो भन्दै देशलाई प्रतिगमनतिर लान खोज्नेहरु देशद्रोही भएको टिप्पणी गरेका छन् । दैलेखमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अनेकथरी तत्वहरूले अहिलेको लोकतन्त्रभन्दा पञ्चायत...
पोखरा / संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) मा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। गत बुधबार यूएई प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड आफ्नो ५ दिने कार्यक्रम सकेर आइतबार साँझ काठमाडौँ अवतरण...