आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

नौ जनाको जाँच गर्दा दुई जनामा हाईड्रोशिल !

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकामा नौ जना बिरामीको जाँच गर्दा दुई जनामा हाईड्रोशिल र ४ जनामा हर्नेहाको संक्रमण देखिएको छ । हात्तिपाईले रोगका लक्षणहर मिल्ने नौ जना बिरामीको परीक्षणमा दुई जनामा शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेको हाईड्रोशिलको...

एमालेको मध्यपहाडी यात्रा गण्डकीबाट बिदाई, बागमती प्रवेश

गोरखा / नेकपा एमाले गण्डकीले १० दिन देखि जारी रहेको नेकपा एमालेको मध्य पहाडी यात्रा ‘समृद्धिका लागि संकल्प यात्रा’ मा सहभागीलाई शनिवार गण्डकीबाट विदाई गर्दैछ । सो टोलीलाई बागमती प्रदेशले स्वागत गर्ने कार्यक्रम छ...

‘गृहणीको पीडा पनि सुनौं’

बागलुङ/ घर भित्रको काम गर्ने गृहणी महिलाहरु सबैभन्दा धेरै हिंसाको मारमा पर्ने गरेको सरोकारवालाले बताएका छन् । गृहणीहरुले आफ्नो पीडा समेत पोख्न नसक्ने उनीहरुले बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर...

अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत

पोखरा / आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सवको शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरे । उनले जलवायु परिवर्तनमा योगदान नभएपनि नेपालले...

एमालेको समृद्धिका लागि सङ्कल्प यात्राको टोली लमजुङमा पुग्दा जनसागर उर्लियो

लम्जुङ‍ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लमजुङमा पुग्दा विशाल जनसागर उर्लिएको छ। मध्यपहाडी पुष्पलाल लोकमार्ग विशेष अभियान ९झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा०मा रहेको नेकपा एमालेको टोली लमजुङ पुगेको हो। अभियानको नवौं दिन शुक्रबार बिहान...

पोखरामा ओलीको गर्जनः ‘सत्ता गठबन्धनले देशको शिर झुकाउने काम गर्‍यो’

पोखरा / नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक कसैले पनि देश बनाउन नसक्ने बताएका छन् । भुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई शुक्रवार पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्ता...

गाँजाखेती र घरेलु रक्सीलाई ब्राण्डिङ गर्ने मुख्यमन्त्रीको उद्घोष

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाँदर आतंकले बाँझो रहेका गाउँका पाखाहरुमा गाँजा खेती गर्नुपर्ने तर्क गरेका छन् । उनले गण्डकी प्रदेश सरकार गाँजा खेती र घरेलु मदिरा उत्पादनलाई वैधानिकता दिने तयारीमा रहेको पनि...

कृषकलाई मौरी घार वितरण

पोखरा /मौरी पकेट क्षेत्रकारुपमा विस्तार हुँदै गएको पोखरा महानगरपालिका १६ का कृषकलाई घार वितरण गरिएको छ । वडास्तरीय कृषि सञ्जालद्धारा लामाचौरमा आयोजित एक कार्यक्रम बीच चार लाख मूल्य बरावरका एक सय आधुनिक घार कृषकलाई...

बेनी आक्रमणमा छियाछिया भएको पोल म्याग्दी फर्काइयो

म्याग्दी / २०६० चैत ७ गते तत्कालीन सशस्त्र विद्रोही नेकपा (माओवादी)ले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा भएको भिडन्तमा परेको विद्युत् पोल बिहीबार बेनी फिर्ता गर्न काठमाडौंबाट हिँडाइएको छ । ०६७ असोज २१ गतेदेखि ललितपुरको पाटनढोकास्थित...

कोशी प्रदेश कसैको बिर्ता होइन: अध्यक्ष केपी शर्मा ओली

पर्वत / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेको आन्दोलनलाई लिएर आक्रोश पोखेका छन्। मध्यपहाडी संकल्प यात्राका क्रममा बिहीबार पर्वतको कुश्मामा आयोजित सन्देशसभालाई सम्बोधनका क्रममा उनले नेपाल कसैको बिर्ता नभएको...

-->