आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

केपी ओली कप फाइनल: आर्मीलाई मधेसले दियो १३६ रनको लक्ष्य

पोखरा/ केपी ओली कप टी-२० राष्ट्रिय क्रीकेट प्रतियोगिताको उपाधि जित्नका लागि त्रिभुवन आर्मी क्लबले १ सय ३६ रनको लक्ष्य पाएको छ । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा...

मधेसले टस जितेर पहिला ब्याटिङ गर्दै

पोखरा/ केपी ओली कप टी-२० राष्ट्रिय क्रीकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्द मधेस प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । पोखरा रंगशालास्थित क्रीकेट मैदानका मधेसका कप्तान हरिशंकर शाहले टस जितेर पहिले ब्याटिङ गर्ने...

‘बिन्ती छ, दलालको प्रलोभनमा खाडी नआउनुहोला’

म्याग्दी / श्रीमानको उपचारका लागि भारत पुगेकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी हिराकुमारी चोखाललाई नेपाली दलाल ग्याल्पा लामाले उपचारमा समेत केही आर्थिक सहयोग गदैं जागिरको प्रलोभनमा कुवेत पठायो । श्रीमानको उपचार, घरायसी प्रयोजनका लागि वित्तिय संस्थाबाट...

विकट गुर्जा गाउँमा साइकलमा सरर…

म्याग्दी / म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–१, गुर्जामा पहिलोपटक साइक्लिस्ट दीपक श्रेष्ठ र कमला पुन साइकल चढेर पुगेका छन्। आइतबार बिहान पोखराबाट यात्रा सुरू गरेका दीपक र कमला जिल्लाको अति विकट मानिने गूर्जामा बिहिबार दिउँसो...

कांग्रेस गण्डकी प्रदेश सम्मेलन पुस ३ र ४ मा पोखरा हुँदै

पोखरा / नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति कार्यसम्पदान समितिको बैठक विभिन्न निर्णयसहित सम्पन्न भएको छ । पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकले यही पुस ३ र ४ गते नेपाली कांग्रेसको गण्डकी...

ढोरपाटन सिकार आरक्षमा वन्यजन्तु चोरीसिकार रोक्न चार जिल्लाले थाले संयुक्त पहल

बागलुङ /  ढोरपाटन सिकार आरक्षमा चोरी सिकार रोक्न आसपासका चार जिल्लाले संयुक्त कारबाही चलाउने भएका छन् । बागलुङसहित आरक्षको प्रभाव क्षेत्रका चार जिल्लाका सुरक्षा प्रमुख सहभागी ‘वन्यजन्तु अपराध नियन्त्रण समन्वय बैठक’ले चोरी सिकारलाई शून्यनजिक...

राजनीतिक अराजकतातर्फ गयो, अर्थतन्त्र ओरालो लाग्यो: अध्यक्ष ओली

बैतडी / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले राष्ट्रिय विचारको प्रतिनिधित्व गर्ने पार्टी भएको बताएका छन् । झुलाघाट – चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पहिलो दिन बैतडीको गोठलापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै...

अध्यक्ष ओलीले झन्डोत्तोलन गरेर सुरु गरे ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’

बैतडी / नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर सुरु भएको छ । अध्यक्ष ओलीले झन्डोत्तोलन गरेर  ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको शुभारम्भ रगरेका हुन्...

एमालेको समृद्धिका लागि संकल्प यात्रा: यस्तो छ झुलाघाटको तयारी (तस्वीरसहित)

पोखरा / नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियानको अहिले केही बेरमा सुरु हुँदैछ । बैतडीको झुलाघाटमा ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानका लागि विशेष तयारी गरिएको छ । नेकपा एमालेका नेताहरु त्यहाँ...

एमालेको मध्यपहाड केन्द्रित समृद्धि यात्रा आजबाट

बैतडी / नेकपा एमालेले आजबाट मध्यपहाडमा आर्थिक सामाजिक विकास र रुपान्तरणका पक्षमा लोकमार्ग केन्द्रित अभियान सुरु गर्दैछ । वैतडीको झुलाघाटबाट अहिले बिहान साढे ८ बजे अध्यक्ष केपी शर्मा ओलीले यो अभियानको उदघाट्न गर्दैछन । अभियानमा...

-->