सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

मार्क्स र कन्फ्युसियसको विचारलाई मिसाउँदै सी चिनफिङ

कार्ल मार्क्स र कन्फ्युसियसको बीचमा भलै २४ सय वर्षको दुरी थियो तर, चिनियाँ सरकारी टेलिभिजनमा यी दुई हस्ती एकसाथ एक प्राचीन चिनियाँ एकेडेमीमा डुलिरहेका देखिन्छन्। पारिलो घाम लागेको बाँसको बगैँचामा चित्रकारी सिकिरिहेका विद्यार्थीहरुको एक...

‘व्यवस्था माथि’ आवाज उठेपछि जुटे गणतन्त्रवादी

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा मंगलबार तत्कालीन शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच सघन छलफल भएको छ ।  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि आवाज उठ्न थालेको भन्दै त्यसको मिलेर प्रतिवादमा एकजुट हुने...

कसरी भइरहेको छ आठबिसकोट र सानीभेरीमा राहत वितरण ?

रूकुमकोट / रूकुम पश्चिमका भूकम्प प्रभावित आठबिसकोट नगरपालिका र सानी भेरी गाउँपालिकामा मंगलबार पनि राहत वितरणको काम जारी छ। जाजरकोटलाई केन्द्रबिन्दु बनाई शुक्रबार मध्यराति गएको विनाशकारी भूकम्पका कारण आठबिसकोट नगरपालिकामा मात्रै ४२ जनाले ज्यान गुमाएका थिए।...

भूकम्पबाट घाइते पुनलाई संगै लिएर काठमाडौं फर्किए राष्ट्रपति पौडेल

जाजरकोट / भूकम्प प्रभावित जिल्लाको भ्रमणमा आएका राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पबाट घाइते भएकालाई लिएर काठमाडौं फर्केका छन्। राष्ट्रपति पौडेलले जिल्ला अस्पताल जाजरकोटमा उपचाररत भूकम्पबाट घाइते भएका वीरे पुनलाई लिएर काठमाडौं फर्किएका हुन्। जाजरकोटको नलगाढ नगरपालिका-१...

जाजरकोट भूकम्पः ३५ हजार बढि परिवार घरबासविहीन

काठमाडौं / शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले ३५ हजार परिवारलाई बासविहीन बनाएको छ । जाजरकोट र रुकुम पश्चिमलगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूर्ण रूपमा भत्किएका छन् । त्यस्तै १७...

ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिका जाँदै गरेको ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो राती १० बजे मध्ये पहाडी लोकमार्गमा पर्ने ढोरपाटन, २ मलकटिबाङमा उक्त ध१ज ९९४ नम्बरको ट्याक्सी दुर्घटना...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सबै कागजपत्र अख्तियारको नियन्त्रणमा

पोखरा / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमितता भएको दाबी गर्दै आयोजनाका सबै कागजपत्र नियन्त्रणमा लिएको छ। कात्तिक १२ गते नै अख्तियारले कागजात नियन्त्रणमा लिएको हो। ‘विमानस्थल निर्माणको लागत दोब्बर...

जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ बालबालिकाको मृत्यु

काठमाडौं / प्राकृतिक विपत्तिमा सबैभन्दा बढी प्रभावित हुने बालबालिका र वृद्धवृद्धा हुन्। अझ बालबालिकामा भूकम्पको असर वर्षौंपछिसम्म पनि बसिरहन्छ। विश्वमा भएका ठूला भूकम्पहरूमा पनि मानवीय क्षतिको संख्यामा बालबालिका, वृद्धवृद्धा र महिला बढी छन्। जाजरकोट केन्द्रबिन्दु...

१५ वर्षीया मनिषाको बलात्कारपछि हत्या, मदरसाका शिक्षक पक्राउ

गुल्मी / गुल्मीको शान्तिपुरमा १५ वर्षीया बालिका मनिषा रुचालको बलात्कारपछि हत्या गरेको खुलेको छ । घटनामा संलग्न आरोपमा मदरसाका एक शिक्षक पक्राउ परेका छन् । मृतककी आमा धनमाया सार्कीको किटानी जाहेरीमा बाँके जिल्लाको खजुरा गाउँपालिका-७...

भाइटीकाको साइत बुधबार बिहान १० बजेर ५१ मिनेटमा

पोखरा / यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले सोमबार विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत कात्तिक...

-->