पोखरा/पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १५७ जनाको ज्यान गएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भूकम्पका कारण घाइते हुनेहरुको संख्या शनिबार साँझसम्म १६१ पुगेको छ । शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट...
पोखरा / पोखरा महानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्रीसहित उद्धार टोली पठाएको छ। महानगरले वडाध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरीसहितको टोली राहत तथा उद्धारका सामग्रीसहित शनिबार साँझ प्रभावित क्षेत्रतर्फ प्रस्थान...
नेपालगञ्ज/ जाजरकोट भूकम्प पीडितको अवस्था बुझ्न शनिबार बिहानै त्यसतर्फ गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूले चढेर गएको हेलिकोप्टर उतै छाडेर फर्कने भएका छन्। गएराति जाजरकोटको गएराति ११ः४७ बजे जाजरकोटको बारिकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६...
बागलुङ/ कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ र उपसभामुख यसोदा न्यौपाने सवार स्कर्पियोले मोटरसाईकललाई ठक्कर दिँदा दुईजना घाईते भएक छन् । मध्यपहाडी लोकमार्गको बाटो गलकोटहुँदै भुकम्प प्रभावित रुकुम पश्चिम जाँदै गरेका सभामुख र उपसभामुको स्कर्पियोले बागलुङको...