सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कर्णालीका सभामुखको गाडी बागलुङमा मोटरसाईकलसँग ठोकियो

बागलुङ/ कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ र उपसभामुख यसोदा न्यौपाने सवार स्कर्पियोले मोटरसाईकललाई ठक्कर दिँदा दुईजना घाईते भएक छन् । मध्यपहाडी लोकमार्गको बाटो गलकोटहुँदै भुकम्प प्रभावित रुकुम पश्चिम जाँदै गरेका सभामुख र उपसभामुको स्कर्पियोले बागलुङको...

भूकम्प प्रभावित क्षेत्रमा गण्डकीले पठायो चिकित्सकसहितको टोली

पोखरा/गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ । भूकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले...

उद्धार र राहतका लागि सेनाका ३ हेलिकप्टर र निगमको जहाज भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौं / उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर, नेपाल वायु सेवा निगमको एक जहाज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका छन् । प्रधानमन्त्रीका स्वकीय...

भूकम्पमा जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु

रुकुम / शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको...

भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

पोखरा/ शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति...

पोखरा १३ का विपन्न तथा मजदुरलाई निशुल्क स्वास्थ्य बिमा

पोखरा/पोखरा १३ का विपन्न तथा मजदुरले निशुल्क स्वास्थ्य बिमा कार्ड पाएका छन् । वडा कार्यालय परिसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरिएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत...

जाजरकोटमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प : दुई जिल्लाका ६५ जनाको मृत्यु

पोखरा/ जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको छ। जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ । जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश...

हिंसाको मुखबाट फर्किएकी कौशिलाको आह्वान : घरेलु कामदार बनेर खाडी नजानू

बागलुङ/ सात समुन्द्र पारीको देश, मध्यरात, एक्लो कोठा । सुतिरहेको अवस्थामा कोही पुरुषले उनको मुख थुन्छ । हातभरी कुवेती डलर बोकेको वयस्क पुरुषले भन्छ, ‘तलाईं चाहिएको जति दिन्छु तर मैले भनेको मान ।’ उनले...

सानदार जित हात पार्दै नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौं / मैदानमा युएईलाई पराजित गर्दै नेपालले अर्को वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने विश्वकपमा स्थान पक्का गरेको छ। यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनाेट भएको हो। नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको...

हुग्दी खोलामा १५ वर्षीया मनिषाको शव फेला

गुल्मी / गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेका अनुसार चन्द्रकोट-५ निवासी १५ वर्षीया मनिषा...

-->