सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

घटेन डेंगु, साढे ११ हजार संक्रमित, ७ को निधन

पोखरा/ गण्डकीको स्याङजामा पाँचजना र तनहुँमा दुई गरी सात जनाले डेंगुकै कारण ज्यान गुमाइसकेका छन । प्रदेशका ११ जिल्लामध्ये मनाङ, मुस्ताङसहितका सबै जिल्लामा डेंगु पुगेको छ । महामारी तथा स्वास्थ्य विपद सम्बन्धि दैनिक संक्षिप्त...

बाँकेमा पक्राउ परे रिगल ढकाल

काठमाडौँ/ सर्वोच्च अदालतको आदेशसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई बाँकेबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए । सर्वोच्च अदालतले आज ढकालको बाँकी कैद माफी...

ठेकेदारले भुक्तानी नपाएपछि सडकको काम अलपत्र

बागलुङ/ ठेकेदारले काम नगरेर यो सडक अलपत्र भयो । यो भवन रोकियो, यो काम नभएको हो भन्ने धेरै आयोजना भेटिन्छन् । तर केही आयोजना यस्ता छन्, ती आयोजनामा ठेकेदारले पाउनु पर्ने करोडौं भुक्तानी नभएपछि...

बस्ती पातलो हुँदा घर घरमै पस्छ चितुवा

बागलुङ/ गाउँमा घरहरु रित्ता छन् । पाखो बारीमा रुख हुर्किरहेका छन् । खेतका फाँटहरु कुकाठले भरिएर जंगल बनेको छ । बस्ती नजिकका पाखाहरु केही बर्षअघि गाईबस्तुको चरिचरण क्षेत्र थियो । दिनभरी गाईबस्तु चरेकै कारण...

जन्मकैदको सजायमा मिनाहा पाइँदैन: सर्वोच्च अदालत (पूर्ण पाठसहित)

काठमाडौं / सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएको कसुरदारले कैद कट्टा सुविधा नपाउने सिद्धान्त कायम गरेको छ। रिगल भनिने योगराज ढकालले राष्ट्रपतिबाट पाएको कैद मिनाहा बदर गर्दै सर्वोच्चले यस्तो नजिर कायम गरिदएको हो। कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद...

अदालतको आदेशपछि पक्राउ परे रिगल ढकाल

काठमाडौं /सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले बताए । सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी...

खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन हुन्न : मन्त्री सिंखडा

पोखरा/गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन नहुने बताएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा आयोजना गरेको पाँचौ साधारण सभा तथा विधान अधिवेशनमा बोल्दै उनले...

प्रभु बैंकका सीईओ अशोक शेरचनविरुद्धको रिट खारेज

काठमाडौं / बैंकमा पुनः नियुक्ति बदरको माग गर्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनविरुद्ध परेको रिट खारेज भएको छ । उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको इजलासले शेरचनलाई सीईओमा गरिएको...

संक्रमणकालीन न्याय पीडितकेन्द्रित भएर टुंग्याउनु पर्छः ओली

काठमाडौं / नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्माले संक्रमणकालीन न्यायलाई पीडितकेन्द्रित भएर टुंग्याइने बताएका छन् । एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा अध्यक्ष ओलीले सहमतिमै संक्रमणकालीन न्याय टुंगिने...

‘व्यवसाय उपभोक्ताको हितमा बनाऔं’

बागलुङ/ किसान र उपभोक्ता ठगिने र व्यवसायीले अत्याधिक नाफा खाने व्यवसाय नियन्त्रण गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले व्यवसायी पलायन नहुने, तर निश्चित नाफा मात्र खाने व्यवस्था हुनुपर्ने बताए । उपभोक्ता हित समन्वय समितिको बैठकमा...

-->