सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पोखरा बस दुर्घटना अपडेट : सबै सकुशल, ३ जना गम्भिर घाइते भएको अस्पतालको पुष्टि

पोखरा /पोखरा महानगरपालिका २२ शान्तिस्तुप्पा नजिक भएको बस दुर्घटनामा बसमा सवार ३५ जना यात्रु घाइते भएको अस्पतालले पुष्टि गरेको छ । आज दिउँसो सडकबाट करिब २० मिटर तल खसेको बसमा सवार ३५ जना यात्रु नै...

पोखरा पुम्दिमा बस दुर्घटना, १६ सामान्य घाइते

पोखरा/ पोखरा महानगरपालिका वडा नबम्बर  २२ पुम्दीभुम्दीमा बस दुर्घटना हुँदा १६ जना गम्भीर घाइते भएका छन । छोरेपाटनतर्फ बाट पुम्धीकोटतर्फ जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस दुर्घटना हुँदा १६ जना घाईते भएको जिल्ला...

भिक्टोरिया क्रस विजेता पुनको घर संग्रहालय बन्ने

म्याग्दी/दोस्रो विश्वयुद्धमा युद्धकला प्रदर्शन गरेबापत सर्वोच्च युद्व पदक भिक्टोरिया क्रस विजेता स्वर्गीय तुलबहादुर पुनको नाममा संग्रहालय बनाउन विस्तृत परियोजना प्रतिवेदन (ड्रीपीआर ) तयार गरिएको छ । गोर्खा आन्दोलनका महानायकका रूपमा समेत चिनिने म्याग्दीको रघुगंगा...

विश्वकपका लागि सन्दिप टोलीमा

पोखरा / आईसिसी टि२० विश्वकप एसिया छनोटका लागि स्पिनर सन्दीप लामिछानेले टोलीमा फर्किएका छन् । राष्ट्रिय टोलीबाट आफुलाई अलग गरेका सन्दिप विश्वकप एसिया क्षेत्र छनोटका लागि टोलीमा फर्किएका हुन् । नेपालमा आयोजना भएको त्रिकोणात्मक...

माछापुच्छे« गाउँपालिकाको पदयात्रामा जाने पर्यटकले शुल्क तिर्नुपर्ने

कास्की/ कास्कीको माछापुच्छे« गाउँपालिकामा रहेका पदमार्गमा जाने पर्यटकले अब शुल्क तिर्नुपर्ने भएको छ ।   माछापुच्छे« गाउँपालिकाले शनिबार एक विज्ञप्ती जारी गर्दै पर्यटकीय पदमार्ग स्तरोन्नती तथा व्यवस्थापनका लागि भनेर शुल्क तोकेको हो । उक्त सूचनाअनुसार अब...

बाराही मन्दिरमा कोजाग्रत पूर्णिमा रौनक ( फोटो फिचर)

पोखरा/ बडादसैंको टीकाको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा । मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि टीका लगाउँदै छन् । पोखराको फेवातालस्थित बाराही मन्दिरमा भक्तजन हरुको भिड भएको छ । विहानैदेखी मन्दिर दर्शनका...

बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

पोखरा/नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी...

उपभोक्ता समितिलाई चनाखो भएर काम गर्न बडिगाडकी अध्यक्ष अधिकारीको निर्देशन

बागलुङ/ जिल्लाको बडिगाड गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पालिकाभित्रका विभिन्न योजनाहरु सम्पन्न गर्न गठन भएका उपभोक्ता समितिलाई नागरिकले गुनासो नगर्नेगरी चनाखो भएक काम गर्न निर्देशन दिएकी छन् । बडिगाड गाँउपालिका ७ गाँवको खड्ग जयन्ती युवा...

दशैँमा पर्वत ट्राफिकद्वारा छ सय ९४ सवारीमाथि कारबाही

पर्वत / घटस्थापना सुरु भएको असोज २८ गतेदेखि कार्त्तितक १० गतेसम्मको दशैँको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सवारी र चालक गरेर छ सय ९४ वटा कारबाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका...

नेपाललाई ४ विकेटले हराउँदै युएई च्याम्पियन

पोखरा/ त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै युएई च्याम्पियन बनेको छ । अत्यन्तै रोमाञ्चक बनेको फाइनल खेलमा २ बलमा २ रन चाहिएको स्थितिमा वसिल हम्मिदले छक्का प्रहार गर्दै टोलीलाई च्याम्पियन बनाए...

-->