काठमाडौं / संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले द्वन्द्वपीडितलाई केन्द्रमा राखेर मात्रै संक्रमणकालीन न्याय टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्। नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार...
काठमाडौं / राष्ट्रिय सभाले मर्यादाक्रम निर्धारण गर्ने विधेयक सर्वसम्मतले पारित गरेको छ। गैरसरकारी विधेयकका रूपमा राष्ट्रिय सभाका सांसदहरूले दर्ता गरेको राष्ट्रिय मर्यादासम्बन्धी विधेयकलाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मर्यदाक्रममा सामान्य संशोधन गरेको थियो। राष्ट्र गानको...
काठमाडौं / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालले तीस वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एक तिहाइ गुमाएको बताएका छन् । नेपालको चारदिने भ्रमणमा रहेका महासचिव गुटेरेसले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले...
पोखरा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको आरोप लगाउनेहरुले तथ्य पत्ता लगाएमा थप १ हजार डलर बक्सिस दिएर सबै शेयर जिम्मा लगाउने बताएका छन् । पोखरामा...
पोखरा / नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पोखरा आइपुगेका छन् । उनी सेनाको जहाजमार्फत् पोखराको पुरानो विमानस्थलमा ओर्लिएका हुन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फूलको माला र पोखरा महानगरका...
पोखरा/हरित यातायात प्रणाली विकास परियोजनाबारे कोरियाली रेलमार्ग अनुसन्धान संस्थान (केआरआरआई) द्वारा कोरियामा आयोजित हरित यातायातसम्बन्धी व्यावसायिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको नेतृत्वमा जनप्रतिनिधि सहित ९ सदस्यीय प्राविधिकहरूको टोली...