पोखरा /त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपालले युएईलाई १६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६२ रन बनाउन...
घास काट्ने क्रममा लडेर कलाकार घिमिरे घाइते
पोखरा /कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर घाइते भएका छन् । पोखरा नदिपुरको भीरमा घाँस काट्ने क्रममा उनी घाइते भएका हुन् ।
उनको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । कलाकार घिमिरे...
नेपालको ३ विकेट गुम्यो, अर्धशतक पुरा गर्दै कुशल आउट
पोखरा /त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि कुशल भुर्तेलले अर्धशतक पुरा गरेका छन् । कुशलले २८ बलमा अर्धशतक पुरा गरेका हुन् ।
कुशल जाहोर खानको बलमा बोल्ड आउट हुन...
समयमा स्वास्थ्य संस्था नपुग्दा अकालमै बित्छ सुत्केरीको ज्यान
बागलुङ/ तेस्रो सन्तान कोखमा रहेको थाहा पाएदेखि नै रीता रोका स्वास्थ्यचौकी पुग्थिन्। उनलाई नियमित गर्भको जाँच गर्न स्वास्थ्यकर्मीले सुझाएका थिए । गाउँमा हुने आमा समूहको बैठक होस् वा गर्भावस्था र सुत्केरी अवस्थामा हुने जोखिमका...
युएईले टस जित्यो
पोखरा/त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईले टस जितेर फिल्डिङ रोजेको छ । टियु क्रिकेट मैदानमा युएईले टस जितेको हो । नेपालले यो प्रतियोगितामा पहिलो पटक टस हारेको छ ।
नेपालले प्रतियोगितामा युएईमाथि लिगचरणमा दुई...
धौलागिरी अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा
बागलुङ / धौलागिरि अस्पताल बागलुङमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको साधारण रुपमा जन्म भएको छ । दशैको बेला अस्पतालमा स्त्रीरोग बिशेषज्ञ डाक्टर नभएको समयमा अस्पतालमा रहेका स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिकाका एकजना महिलाले...
पोखराका तार भूमिगत गरिदैँ
पोखरा / पोखरामा तारहरु भूमिगत गर्ने कार्य अघि बढेको छ । पोखरा-भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजना अन्तरगत पोखरामा ३६किलोमिटर र भरतपुरमा २५ किलोमिटरमा तारहरु भूमिगत गर्ने कार्य सुरु भएको हो ।
नेपाल विद्युत प्राधिकारणले पोखरा...
पोखरा / त्रिकोणात्मक टि२० आई सिरिजमा हङकङले युएईलाई ६९ रनले हराएको छ । मुलपानी क्रिकेट मैदानमा भएको डबल राउन्ड रोविन अन्तरगतको अन्तिम खेलमा युएईलाई हराएपनि हङकङ फाइनलमा प्रवेश गर्न असमर्थ रह्यो ।
आज भएको खेलमा...
दरमखोलामा नर बहादुर मृत अबस्थामा फेला
बागलुङ/ बागलुङ गुल्मी सिमाना भएर बग्ने दरमखोलामा एक पुरुषको शव फेला परेको छ । दरमखोलामा गलकोट नगरपालिका वडा नं ११ रिघाफेँदीका ५२ वर्षीय नर बहादुर कुमालको शव फेला परेको हो ।
उनको शव खोलामा घोप्टो...
हावा र वर्षाले धानमा क्षति पुगेपछि दशैँको रौनक भन्दा कृषिको चिन्ता
पर्वत/ गत असोज २९ गते भएको अविरल वर्षा, हावाहुरी र असिनाले दशैँको मुखमा पनि पर्वतका विभिन्न ठाउँका कृषकहरू दुःखी छन् । बाँदरको आतङ्कबाट जोगाएको धान खेती कतिपय ठाउँमा पाक्नै लागेको छ त कतिपय ठाउँमा...