सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

मनाङ एयरका पाइलटको उपचारको क्रममा निधन

पोखरा / गत असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटना भएको हेलिकप्टरको पाइलटको उपचारको क्रममा निधन भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंको उपचारको क्रममा भारतमा निधन भएको हो । नेपालमा उपचार...

रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्नेक्रममा डुवेर दुईको मृत्यु, १ वेपत्ता

रुपन्देही / रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा डुवेर दुई जनाको मृत्यु भएको छ भने, एक जना वेपत्ता भएका छन् । कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको दोभान मर्चवार क्षेत्रमा दुर्गा मूर्तिहरू विसर्जन...

विदेशी पर्यटकले सौराहामा मनाए दसैँ

भरतपुर / चितवनको  पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैँ मनाएका छन्। हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै  विदेशी पर्यटकले सौराहाको  होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन्। सपना...

नेपाल च्याम्पियन, एसिया कपमा प्रवेश

पोखरा/नेपाल एसिसी यु–१९ प्रिमियर कप च्याम्पियन बनेको छ । आज युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै उपाधि चुमेको हो । डिएलएस मेथड अनुसार जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको युएई...

आफ्नै पुस्तक बेच्दै महावीर पुन

‘गण्डकी प्रदेशको सरकारले गर्ने भनेको अनुसन्धानको काम र वीरगन्ज कृषिऔजार कारखाना सञ्चालन गर्ने कामका लागि आर्थिक स्रोत कसरी जुटाउने होला भनेर घोत्लिँदै गर्दा आफ्नै जीवनकथा लेखेर बेच्नु पनि पो एउटा उपाय हुन्छ कि भन्ने...

जीप दुर्घटना हुदाँ १३ भारतीय पर्यटक घाईते

मकवानपुर /  भारतीय तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परेका हुन्। इन्द्रसरोवर गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा आज करिब बिहान...

आज विजया दशमी, टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बागलुङ / बडादसैँको मुख्य दिन आज विजया दशमी। आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर विजया दशमी पर्व मनाइँदै छ।दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना...

यस्तो छ टीकाको दिन (भोली) को मौसम अनुमान

काठमाडौं / जल तथा मौसम विज्ञान विभागले दसैंको टीकाको दिन देशभरको पहाडी क्षेत्रमा आंशिक बदली रहने र  केही स्थानमा चट्याङ्गसहितको वर्षाको पूर्वानुमान गरेको छ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड तथा...

कति बलमा कति रन बन्छ, त्यो हेरेर मेन्टालिटी बनाउँछु : दिपेन्द्र

पोखरा /नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले आफुले खेल हेरेर कति बलमा कति रन आउँछ त्यसको हिसाब गरेर आफु तयार हुने प्रतिक्रिया दिएका छन् । युएई विरुद्धको खेलमा जित हासिल पश्चात प्रतिक्रिया दिदैँ ऐरीले आफ्नो रोल...

नेपाल ५ विकेटले विजयी

पोखरा / त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालले आफ्नो अन्तिम खेलमा युुएईलाई ५ विकेटले हराएको छ । आसिफ सेख र रोहित पौडेलले उत्कृष्ट ९९ रनको साझेदारी गर्दै खेललाई जिततर्फ उन्मुख गरे पाँचौ विकेटका लागि दिपेन्द्रसिंह...

-->