काठमाडौं/ जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ ।
आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर । ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि शुक्रबार राति...
बागलुङबाट पहिलो चरणमा ५० लाखको राहत पठाइने
बागलुङ/ भूकम्पले क्षति पुगेको पश्चिम नेपालका जाजरकोट र रुकुम पश्चिममा बागलुङबाट पहिलो चरणमा कम्तिमा ५० लाखको राहत पठाइने भएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिमा सहभागी जनप्रतिनिधिले उक्त निर्णय गरेका हुन् । साथै अन्य संघ/संस्थाको...
धुल्लुबाँस्कोटमा आगलागीहुँदा एक घर जलेर नष्ट
बागलुङ/ जिलको बरेङ गाउँपालिका, १ धुल्लुबाँस्कोट अयरपानीमा आईतबार आगलागी हुँदा एक घर जलेको छ । खरको छाना भएको घरमा आगलागी भएपछि घर पूर्णरुपमा जलेको हो । अयरपानीका भिम बहादुर थापाको घरमा आईतबार राती करिव...
महसुल नतिरेपछि काटियो मन्त्रालयको बिजुली
पोखरा/नेपाल प्राधिकरण पोखरा वितरण केन्द्रले आइतबार बिहानै गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बिजुली काटिदियो । महसुल नतिरेको ६० दिनभन्दा बढी भइसकेपछि प्राधिकरणले बिजुली आपूर्ति हुन दिएन ।
तर, मन्त्रालयलाई भने त्यसको असर...
टिकटकमा घृणा फैलाउने र सद्भाव बिगार्ने पोस्ट गरे कारबाही
काठमाडौं / सर्वसाधारणका लागि प्रिय बन्दै गएको भिडियोमा आधारित सामाजिक सञ्जाल टिकटक सरकारका लागि भने चुनौती बन्दै गएको छ । टिकटकमा घृणा फैलाउने तथा सद्भाव बिगार्ने प्रवृत्तिका गतिविधि बढेपछि सरकारले कानुनी कारबाहीलाई तीव्रता दिन थालेको...
उपमेयर रिजालको एक महिनाको तलब भूकम्प पीडीतलाई
पर्वत/ पर्वतको कुस्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले आफ्नो एक महिनाको तलब भूकम्प पीडित राहतकोषमा जम्मा गर्ने घोषणा गरेकी छन् ।
उपमेयर रिजालले जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको...
नेपालमा गएका डरलाग्दा ती भूकम्प, जहाँ राजा पनि मारिएका थिए !
२०७२ सालको विनाश सम्झाउने गरी गत शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा इपिसेन्टर भएर ६ दशमलव ४ म्याग्निच्युटको भुइँचालो गयो । मस्त निन्द्रामा रहेको बेला एकाएक ढलेका संरचनामा च्यापिएर १ सय ५७ जनाको मृत्यु...
‘मलाई बचाएर मेरा नातिनातिनालाई किन लग्यौ भगवान् ?’
जाजरकोट / दाहसंस्कारका लागि घाटतिर शव लैजाँदा प्रायः महिला जाँदैनथे। त्यसैले जाजरकोटको नलगाड नगरपालिका-७ की दीपा परियार पनि यसअघि घाट जाने गरेकी थिइनन्। कात्तिक १९ गते बिहान भने उनी पनि मलामीलाई पछ्याउँदै भेरी नदी...
भूकम्पबाट ९१० वटा घर पूर्ण रूपमा क्षति
काठमाडौं / जाजरकोट भूकम्पबाट ९१० घर पूर्णरूपले नष्ट भएका छन् । दुईहजार ८६१ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । आइतबार अपराह्न ५ बजेसम्मको विवरणअनुसार भूकम्पबाट अहिलेसम्म १५७ जनाले ज्यान गुमाएका छन् । अन्य...
दक्षिण कोरियामा २५० नेपालीले गुमाए ज्यान
काठमाडौं / पारिश्रमिकका हिसाबले आकर्षक मानिएको दक्षिण कोरियामा पछिल्लो १५ वर्षमा २५० जना नेपालीले ज्यान गुमाएका छन्। रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अनुसार सन् २००८ देखि २०२३ सम्म इपिएस प्रणालीअन्तर्गत कोरिया पुगेका २५० जना नेपालीले...