आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

जाजरकोट भूकम्प: एउटै त्रिपालमुनि ११ परिवारको बास !

जाजरकोट / एउटा त्रिपालमुनि कति परिवार बस्न मिल्छ होला? एक, दुई बढीमा तीन परिवार। होइन जाजरकोटका भूकम्पपीडितले त्रिपाल र स्थान अभावमा एउटै त्रिपाल मुनि ११ परिवार बस्ने गरेका छन्। जिल्ला सदरमुकाम खलंगास्थित कस्तुरी बोडिङ्ग...

धौलागिरी एफएमको १९औं बार्षिकोत्सव सुरु, मानव आश्रममा थर्मस र खाधान्न वितरण

बागलुङ / धौलागिरी एफएम ९८.६ मेगाहर्ज बागलुङले आफ्नो १९औं बार्षिकोत्सव कार्यक्रम त्रिदिवसीय कार्यक्रमसहित मनाउन सुरु गरेको छ । बार्षिकोत्सवको पहिलो दिन शनिवार मानव सेवा आश्रम बागलुङमा तातो थर्मस र खाधान्न वितरण गरेर कार्यक्रमको सुरुवात...

कास्की प्रहरीको टार्गेटमा विस्फोटकजन्य वस्तु ‘पट्का’

पोखरा /पोखरा नेपालीहरुको महान पर्व तिहारको सुरक्षा लक्षित गर्दै कास्की प्रहरीले विस्फोटकजन्य वस्तु बरामद गरिरहेको छ । तिहारको समयमा समाजमा कोलाह मच्याउने आतिसवाजी, पटका लगायतका विस्फोटक जन्य वस्तु पड्काउन थालेपछि प्रहरीले अभियान थालेको छ...

यस कारण मेरो मोदीसँग मोह भंग भयो

सन् १९४७-भारतमा लामो समय शासन गरेपछि अंग्रेजहरू आफ्नो देश फर्किने तर्खरमा थिए। मेरी आमालाई भने मलाई स्कुल पठाउन हतारो हुँदै थियो। म जम्मा साढे चार वर्षको थिएँ, जति बेला मलाई लाहोर (हाल पाकिस्तान) मा रहेको एउटा...

फिर्के अतिक्रमणमा अदालतको आदेश: ‘अन्तिम टुंगो नलागेसम्म यथास्थितिमा राख्नू’

पोखरा / पोखराको फिर्केखोलाको खोलाघर हटाउने महानगरको सूचनामा उच्च अदालत तगारो बनेको छ । शुक्रबार उच्च अदालत पोखराले कारण देखाऊ आदेश जारी गर्दै महानगरले ३५ दिनभित्र हटाउन भनिएको संरचना यथास्थितिमै राख्न आदेश गरेको हो...

तिहार सुरु, यमपञ्चकको पहिलो दिन आज काग तिहार

पोखरा / प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग...

मुख्यमन्त्री पाण्डे र चिनियाँ नेताबीच भेटवार्ता: पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानको प्रतिवद्धता

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भेटवार्ता भएको हो...

बेनी-जोमसोम सडकमा मोटरसाईकल दुर्घटना: जर्मन पर्यटकको मृत्यु

म्याग्दी/ बेनीहुँदै जोमसोमतर्फ मोटरसाईकलमा सवार जर्मन नागरिक म्याट्रेड बी को दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ । बेनी-जोमसोम सडक अन्र्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीरबाट मोटरसाइकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको थियो । उद्धारमा संलग्न...

‘कतै थुप्रियो, कतै राहत अभाव’

–चिसोले महिला, बुढाबुढी र बालबालिकालाई सास्ती –पुरिएका पशुचौपाया साता दिनसम्म पनि उत्खनन् नभएकोमा स्थानीय आक्रोसित बागलुङ/ एक हप्ताअघि जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले १ सय ५३ जनाको ज्यान लियो । २ सय ५०...

रामरेखा आधारभूत विद्यालयद्वारा दातालाई सम्मान

बागलुङ/रामरेखा आधारभुत विद्यालयले विद्यालयको भवन निर्माणमा सहयोग गर्ने दातालाई सम्मान गरेको छ । विद्यालयको भवन निर्माणमा सहयोग गर्दै आइरहेको स्टिचिङ नेपाल (नेदरल्याण्ड)का अध्यक्ष लगायतलाई सम्मान गरको हो । नेपाल भ्रमणमा रहेका स्टिचिङ नेपाल (नेदरल्याण्ड)का अध्यक्ष...

-->