रुकुम पश्चिम आठबिसकोट-१३ घेत्मास्थित लटाका दिपकसंगम थापाले दिदीको हातबाट निधारमा टीका र गलामा सयपत्री फूलको माला त्रिपालमुनिनै लगाए। कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले घर बस्न नमिल्ने गरी चिराचिरा पर्दा उनको...
लमजुङमा फस्टाउँदो सयपत्री फूलखेती
लमजुङ/ लमजुङमा पछिल्लो समय सयपत्री फूलको खेती फस्टाउँदो छ । फूलमाथिको परनिर्भरता हटाउन र आयआर्जनसमेत हुने भएकाले लमजुङका किसान व्यावसायिक रूपमा सयपत्री फूलको खेतीतर्फ आकर्षित भएका हुन् । फूलखेतीका लागि उन्नत बिउबिजन र आधुनिक...
गाँउपालिकालाई स्मार्ट भिलेज बनाउने कल्पना गरेका छौं: अध्यक्ष गण्डकी थापा
नजिकको सरकार स्थानीय तहले जनताका जनजीविकासँग जोडिएर काम गरिरहेका छन् । जनताका हरेक दुःख, सुख स्थानीय तहसँग जोडिन्छन् । विपत् होस वा विकासमा सर्वसाधारणले स्थानीय सरकारको साथ खोजिरहेका छन् । नजिकको सरकार भएकाले स्थानीय...
विधिपूर्वक लगाइयो भाइटीका, सकियो उज्यालो पर्व
पोखरा / प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व आजैदेखि सकिएको छ ।
यमपञ्चक समेत भनिने...
प्रताप मल्लले रानीपोखरी उद्घाटन गर्दाको त्यो भव्य समारोह
काठमाडौंको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर प्रत्येक वर्ष भाइटीकाको एक दिन मात्र खुल्ने गर्छ। कान्तिपुरका राजा प्रताप मल्लले निर्माण गराएको यो पोखरीको भव्य उद्घाटन समारोह कलाकार हरिप्रसाद शर्माले आफ्नो चित्रमार्फत् वर्णन गरेका छन्। उक्त...
बुवाको हत्या गर्ने रविन पक्राउ
पोखरा / पोखरामा छोराले बुबाको हत्या गरेका छन । मंगलबार पोखरा महानगरपालिका १७ विरौटा गोधुली संसार पथमा २२ वर्षीय रविन क्षेत्रीले आफ्नै बुबा ५२ वर्षका रामु क्षेत्रीको हत्या गरेका हुन ।
रविनले खुर्पा प्रहार गरेका...
सबै मुस्ताङबासीका लागि कोरला नाका खुला
बागलुङ/ मुस्ताङका सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवतजावत गर्न पाउने भएका छन् । यसअघि मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि कोरला नाका भएर चीन जान पाउने अनुमति...
आज भाइटीका, मुख्य साइत बिहान १०:५१ मा
पोखरा / यमपञ्चकको पाँचौँ दिन बुधबार भ्रातृद्वितीया अर्थात् भाइटीका। दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्ने पर्व ।
पुराणमा यो दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको पूजा गरी दाजुभाइको पूजा गर्ने विधि उल्लेख छ...
यस्तो छ भाइटीकाको विधि, दिदीबहिनीलाई कस्तो टीका लगाइदिने ?
पोखरा / आज तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहे पनि दिनभरी नै टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक...
धौलागिरी एफएमको कार्यक्रममा नियमित श्रोता र कर्मचारी सम्मानित
बागलुङ /धौलागिरी एफएम ९८ दशमलव ६ मेगाहर्ज बागलुङको १९ औं वार्षिकोत्सव देउसीभैलो कार्यक्रमसहित सोमवार सकिएको छ । तत्कालिन धौलागिरी अञ्चलको पहिलो विधुतिय सञ्चार माध्यम धौलागिरी एफएमले वि.सं. २०६१ कार्तिक २७ बाट प्रसारण सुरु गरेको...