आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

स्याङ्जामा जिप दुर्घटना आठ घाइते

स्याङ्जा/ कालिगण्डकी गाउँपाकिाल १ प्युघामा गएराती डबल क्याप जिप दुर्घटना हुदाँ आठ जना घाइते भएका छन् । बुटवलबाट करीकोट जादै गरेको ग १ ज ७६०४ नं. को जिप उकालोमा अचानक ब्याक हुन जाँदा सडकबाट अन्दाजी...

सबै नेपालीको संवत् : नेपाल संवत्

ब्रम्हाण्डमा रहेका प्रत्येक कणहरु, र समग्रमा पुरै ब्रम्हाण्ड, सब गतिशील छन्, परिवर्तनशील छन् । त्यसैले नै हुनुपर्छ, ब्रम्हाण्डका सबै प्रक्रिया, अवस्था अस्तित्व सब गतिशील छन् । त्यसमध्ये सबैभन्दा धेरै गतिशील छ, ‘समय’ । यस्तो तीव्र गतिशील ‘समय’को मापन...

सरकारको निर्णयमा के भन्छन् ‘टिकटक क्रियटर’हरु ?

काठमाडौं / सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको छ । समाज टिकटकका कारण विभिन्न विकृतिहरु फैलिएको भन्दै केही समयका लागि टिकटक बन्द गर्न लागिएको सरकारको प्रवक्ता एवम्...

बन्दरगाहसहितको लिजी शहरबाट खुल्यो कोरला नाका

पोखरा / नेपालको बिना तयारी र संरचना नै नबनेको स्थितिमा कोरला नाका सञ्चालनमा आएको छ । चीनतर्फ तिब्बतको लिजीमा बन्दरगाहसहित शहरै बने पनि कोरलानाकाको नेपालतर्फ कुनै संरचना छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा कोरला...

अब नेपालमा टिकटक नचल्ने, तत्काल कार्यान्वयन गर्ने मन्त्रीपरिषदको निर्णय

पोखरा / नेपालमा अब टिकटक बन्द हुने भएको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो । सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटकबाट सामाजिक...

मुस्ताङको कोरला नाका आजदेखि खुल्ने

जोमसोम / माथिल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयहरुलाई लक्षित गरी आज (सोमबार) देखि सञ्चालनमा आउन लागेको कोरला नाकामा दुवैतर्फ तयारी पूरा भएको छ । आज विहान १० बजे दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाका सञ्चालनका लागि...

तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै

पोखरा / यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले...

मुस्ताङको थोरङलापासबाट विदेशी नागरिकको उद्धार

मुस्ताङ / अन्नपूर्ण चर्कीय पदमार्ग पार गर्ने क्रममा मनाङबाट थोरङ्पास हुँदै मुस्ताङतर्फ आउँदै गर्दा विरामी भएका विदेशी नागरिकलाई मुस्ताङ प्रहरीले आइतबार उद्धार गरेको छ। अन्नपूर्ण पदमार्गको ट्रेकिङ ट्रेल गर्दै आइरहेको अवस्थामा ४८ वर्षीय नागरिक लरेन्स...

भूकम्प पीडित गर्भवती महिलाले त्रिपालभित्रै जन्माइन् बच्चा

जाजरकोट / जाजरकोटमा भूकम्प पीडितले त्रिपालभित्र बच्चा जन्माएकी छन्। भूकम्पले घर भत्किएपछि त्रिपालमै रहेकी गर्भवती महिलाले स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माएकी हुन्। जिल्लाको कुशे गाँउपालिका- ७ धनराशीकी निरुता टमटाले बच्चा जन्माएकी स्थानीय नवराज पुनले बताए। घाइतेको...

तिहारको दोस्रो दिन आज लक्ष्मीपूजा

पोखरा / यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ।आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ। सफासुग्घर र लिपपोत नगरिएको घरमा...

-->