पर्वत / नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसीहरू इमानदार भइदिने हो भने अबको निर्वाचनमा काँग्रेस एक्लै बहुमतको नजिक पुग्ने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा सुरु भएको दोस्रो जिल्ला...