काठमाडौं / काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका प्रदीप परियारले बुधवार पदबहाली गरेका छन् । उनी ३ माघमा राष्ट्रिय योजना आयोगबाट सरुवा भएर काठमाडौं महानगरपालिका आएका थिए । पदबहालीपछि विभागीय प्रमुखहरूसँगको परिचयात्मक कार्यक्रममा...
गोरखा / गोरखाको धार्चे गाउँपालिका-४ गुप्सीपाखाको एकीकृत नमूनाबस्ती यतिबेला हिउँले ढपक्कै ढाकिएको छ। एउटै थुम्कामा एकै किसिमका ६१५ वटा घरहरू हिउँले ढाकिएपछि मनमोहक देखिएको छ। समुद्री सतहदेखि २७५० मिटर उचाइमा अवस्थित गुप्सीपाखामा दिउँसो साँढे २ बजेदेखिको...
काठमाडौं / भ्रष्टाचारको मुद्दामा मुछिएका नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरको अनुसन्धान...
पोखरा/ गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मातृशोक परेको छ । पोखरेलकी आमा स्वतन्त्रता सेनानी द्रौपदाको १०२ वर्षको उमेरमा मंगलबार बिहान काठमाडौं रानीबारीस्थित आफ्नै निवासमा निधन भएको हो । द्रौपदा कान्छा छोरा सुवाससँग...