शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

जनप्रियलाई विश्वविद्यालय बनाउने छु : नवनिर्वाचित अध्यक्ष गिरी

पोखरा, २९ मंसिर –  मानित विश्वविद्यालय उन्मुख जनप्रिय बहुमुखी क्याम्पस पोखराको सञ्चालक समितिको अध्यक्षमा तारा गिरी निर्वाचित भएका छन् । शनिबार भएको क्याम्पसको २१ औं साधारणसभा तथा आठौं अधिवेशनमा गिरीले २ सय २७ मत...

पोखरा मन्टेसरीमा मधुमेह र टिजी जाँच

पोखरा, २९ मंसिर – पोखरा १६ लामाचौरको गैह्राबारीमा रहेको पोखरा मन्टेसरी प्रिस्कुलले शनिबार आयोजना गरेको शिविरमा ४ सय २ जनाले  निशुल्क  रगत जाँच गराएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरका सहभागीको...

घारीकुलो आमा समुहको अध्यक्षमा धनुमाया

पोखरा, २८ मंङसिर – पोखरा महानगरपालिका वडा नं. १७ स्थित घारीकुलो आमा समुहको आज सम्पन्न तेश्रो साधारण सभा एवम् प्रथम अधिवेशनले धनुमाया कोइरालाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सो समुहको...

लोकगीत चोखो नभएकोमा कलाकारको चिन्ता

पोखरा, २८ मंसिर – लोकगायिका हरिदेवी कोइराला, झुमा लिम्बु र प्रकश सपुत फेवाताल किनारामै बनेको मञ्चमा उक्लदैँ गर्दा आकास छ्याङ्ग थिएन । ताल किनारमै जन्मेकी हरिदेवी त अभ्यस्त नै थिइन, पोखराको मौषमसँग । ‘आकासमा...

भारत बदलिएन, उसका स्वार्थ छन् : गगन

पोखरा, २८ मंसिर – नेपाली कांग्रेसका नेता गगन थापाले समयक्रममा सबै देश बदलिए पनि भारत नबलिएको बताएका छन् । ‘यहाँ सबै बदलियो, भारत बदलिएन,२००७ सालदेखि भारतको आफ्नो स्वार्थ छ, उसले कहिले पञ्चायतलाई साथ दियो, कहिले...

विदेशी स्वयंमसेवक विद्यार्थीलाई विदाइ

पोखरा,२८ मंसिर – मदर एण्ड चिल्डे«न्स आर्ट फाउन्डेसन नेपालको मातहतबाट भवानी कालिका माध्यमिक विद्यालयमा आएका अष्टेलियन स्वयंमसेवक विद्यार्थीलाई एक समारोहविच विदाई गरिएको छ । अस्टेलियाको युनिभर्सिटिमा अध्ययन गरि प्रयोगात्मक अभ्यासमा आएका स्वयमसेवक विद्यार्थीले पाँच दिन...

पोखरा बहुमुखि क्याम्पसमा नरेन्द्र

पोखरा,२८ मंसिर – पोखरा महानगरपालिका–९ नयाँबजारस्थित पोखरा बहुमुखि क्याम्पस संचालन समितिको अध्यक्षमा नरेन्द्र लालचन नियुक्त भएका छन् । शनिबार भएको अधिवेशनले आगामि तीनवर्षका लागि लालचन नेतृत्वमा ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो...

पोखरा बहुमुखि क्याम्पसमा नरेन्द्र

पोखरा, २८ मंसिर – पोखरा महानगरपालिका-९ नयाँबजारस्थित पोखरा बहुमुखि क्याम्पस संचालन समितिको अध्यक्षमा नरेन्द्र लालचन नियुक्त भएका छन् । शनिबार भएको अधिवेशनले आगामि तीनवर्षका लागि लालचन नेतृत्वमा ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको...

शिक्षामा राज्यको लगानी अनुसार प्रतिफल आउन सकेन : मन्त्री गुरुङ

पोखरा, २७ मंसिर – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिक्षामा राज्यले लगानी गरे अनुसारको प्रतिफल आउन नसकेको बताएका छन । मन्टेश्वरी एसोसियसन कास्कीले पोखरामा शुक्रबार आयोजना गरेको दोस्रो चाइल्ड ट्यालेण्ट शो को...

होटल संघको अभिमुखिकरण सम्पन्न

पोखरा, २७ मंसिर- पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा शुक्रबार पोखरामा एक दिने व्यवस्थापन तथा उद्यमशिलता सम्बन्धी तालिम सम्पन्न भएको छ । बदलिंदो परिवेस अनुसार होटलका संचालकहरुलाई ज्ञान तथा शीप प्रदान गर्न यसप्रकारको तालिम संचालन गरिएको...

-->