शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

आध्यात्मिक जागरणलाई समृद्धिसंग जोड्नुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, ८ पुस – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले आध्यात्मिक जागरणलाई समृद्धि र उन्नतिसंग जोड्नु पर्ने बताएका छन।पोखराको पर्यटकीय क्षेत्र छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा परिसरमा सोमवार सांझ आयोजित आरती कार्यक्रममा सहभागि बन्दै उनले यस्ता...

कुमुदिनीमा स्थापना दिवस तथा पुरस्कार वितरण

पोखरा, ७ पुष – कुमुदिनी होम्स् विद्यालय पोखराको ३३ औं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रमूख...

बालसुधार गृहलाई महानगरको सहयोग

पोखरा,७ पुस  – पोखरा महागनरपालिकाले बालसुधार गृहलाई बेड सहयोग गरेको छ । सुधार गुहका बालकहरु बेडको अभावमा भुईमा सुत्ने गरेको गुनासो गरेपछि महानगरले २५ हजार मुल्य बराबरको फलामको डबल बेड दुई ओटा, ओछ्याउने चार...

पुषको तेस्रो साता घलेलमा ‘ल्होछार उत्सव’

पोखरा,७ पुस – कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा तमुहरुको महान चाड ल्होछारको अवसरमा ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ हुने भएको छ । घलेल टोल विकास संस्थाको आयोजना र बौद्ध सृजना युवा क्लबको सह–आयोजनामा ‘आत्मा...

भारतीय सवारीलाई पोखरामा निषेध गर्न आदेश

तस्बिर : केही महिनाअघि लेकसाईटमा दुर्घटनामा परेको भारतीय गाडी संँगै चाइनिज गाडी पोखरामा पोखरा, ७ पुस – पोखरामा यत्रतत्र भारतीय नम्बरप्लेटका सवारी देखिन्छन् । नीजि सवारी लिएर पोखरा घुम्न आउने, मुस्ताङ जाने भारतीय पर्यटकको संख्या पनि...

पिसजोनका विद्यार्थीले गरे कृषि बागवानीको अवलोकन भ्रमण

पोखरा,६ पुस – पोखरा ८ सिमलौचरका विद्यार्थीहरुलाई समाजिक सप्ताह अन्तर्गत पोखराको कृषि अनुसन्धान केन्द्र बागवानीको अवलोकन भ्रमण गराइएको छ । कक्षा ८, ९ र १०मा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमण गराइएको विद्यालयका संस्थापक तथा...

जनप्रिय क्याम्पस सञ्चालक समितिको पदस्थापना

पोखरा,६ पुस – जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित समितिलाई शनिबार पदस्थापना तथा शुभकामना र बधाई ज्ञापन गरिएको छ ।गत शनिबार भएको आठौं अधिवेशनमा तारा गिरी अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन समितिका संयोजक...

सर्वसाधारणको लागि खुल्ला हुँदै रत्नमन्दिर

पोखरा,६ पुस – पोखराको फेवाताल किनारामा रहेको रत्नमन्दिर नेपाल ट्रष्टको स्वामित्वमा छ । कुनै बेला राजाले हिँउद बिताउने यो दरबार २०५८ सालमा राजा वीरेन्द्रको वंशनाश भएपछि त्यो दरबार सुनसान जस्तै छ । दरबार हत्याकाण्ड...

पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन सुरु

पोखरा,५ पुस – पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन सुरु भएको छ । न्यारेटरले आफ्नो पहिलो प्रस्तुतीको रुपमा मञ्चन सूरु भएको यो नाटक पौष १४ गते सम्म पोखरा थिएटरको गन्र्धव नाटकघरममा मञ्चन हुनेछ ।  शनिबार...

‘प्याबसन स्पोर्टस मिट’ विविध खेल जारी

पोखरा, ४पुस – निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको १६ औं प्याबसन स्पोर्टस मिट २०७६ अन्तरगत फुटबल, भलिबल, एथ्लेलिेटिक्स र टेबुल टेनिसका खेलहरु जारी रहेकाछन । बिहिबार सम्पन्न छात्र सिनियर फुटबलतर्फभने क्वाटरफाइनलका समिकरण...

-->