पोखरा, ३पुस- पोखरा महानगरपालिका र राष्ट्रिय योजना आयोगको समपूरक साझेदारी अन्तर्गत ३ आयोजनाको काम अगाडि बढाइने भएको छ । पोखरा महानगरपालिकाले काम सुरु गरिसकेका तीन आयोजनामा थप काम गर्न आयोगसँग साझेदारी गरेको हो ।
साझेदारीमा...
शुक्रबार पोखरामा द फेशन सो , मिस नेपाल श्रृङखला मुख्य आकर्षण
पोखरा, ३ पुस – पोखरामा शुक्रबार हुने द फेशन सोको तयारी पुरा भएको छ । पोखरामा पत्रकार सम्मेलन गरि आयोजकले यसको तयारी पुरा भएको जनाएको हो । कला, संगीत र फेशनमा पोखरा बढाउन फेशन सो...
शुक्रबारबाट पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन हुँदै
पोखरा,३ पुस – न्यारेटरले पोखरामा आफ्नो पहिलो प्रस्तुतीको रुपमा नाटक ‘उ मरेकी छैन’ मञ्चन गर्दैछ । यो नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको न्यारेटर समुहका रेवन राई जानकारी दिए ।पौष ४ गते शुक्रबार दिउँसो साढे...
कुलपति नियुक्ती प्रक्रिया : एक महिना म्याद थपिने
पोखरा,३ पुस – प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपति नियुक्तीको समय सकियो । तर, समितिले कुलपति छान्न सकेन । सामाजिक विकास मन्त्री नरदेवी पुनमगर संयोजक रहेको कुलपति छनोट समितिले एक महिना थप समय माग्ने भएको छ...
पिसजोनमा नमुना मतदान
पोखरा, २ पुस – पुसको महिना ,धुम्म परेको मौसम, विभिन्न जात जातिका पोसाकमा सजिएका ससाना स्कुले बालबालिका । आमनिर्वाचनमा जसरी व्यवस्थापन गरिएको विद्यालयको चौरमा नै बाँसका खम्बा गाडेर डोरी टाँगेर व्यवस्थित रुपमा तयार पारिएको मतदान...
फोटो पत्रकार संघकाको अध्यक्षमा प्रदिप
पोखरा,२ पुस – नेपाल फोटो पत्रकार संघ कास्कीको मंगलवार भएको छैटौ अधिवेशनले प्रदिप पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायण प्रसाद आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, सहचिवमा उमेश पुन र...
खेलकुदमा लागेर पछुतो मान्ने दिन समाप्त : मन्त्री विश्वकर्मा
पोखरा,१ पुस – खेलकुदमन्त्री जगत विश्वकर्माले ‘खेल क्षेत्रमा लागेर केही हुन्न र भविष्य समेत छैन भनेर पछुतो मान्ने दिन समाप्त भएको जिकिर गरेका छन् । उनले खेलक्षेत्र बाटै इतिहास रच्न सकिन्छ र खेलकुदमा भविष्य छ...
नियम मिच्ने निर्माण व्यवसायी कालो सूचीमा
पोखरा, १ पुस – पोखरा महानगरपालिकाले नियम विपरीत काम गर्ने र समयमा निर्माण कार्य नसक्ने निर्माण कम्पनीलाई कारबाही गरेको छ ।
महानगरपालिकाले समयमा काम नसक्ने, नियम विपरीत काम गर्ने र मापदण्ड विपरीत नक्सा पास गराउन...
कसैलाई आपराधिक लाभको मुद्धा, कसैलाई वडाको संरक्षण
पोखरा,३० मंसिर -१३ औँ दक्षिण एसियाली खेलकुद (साग) केही दिनअघि सकियो । साग अन्तर्गत पोखरामा ८ वटा खेलहरु खेलाइयो । पोखरा रंगशालाभित्र खेलहरु चलिरहँदा रंगशाला बाहिरको कथा भने अर्कै थियो ।
खेल हेर्न आएका दर्शकहरुलाई...
पोखरामा मिस नेपाल २०१८ श्रृङखला खतिवडा सहितको द फेशन सो हुने
पोखरा, २९ मंसिर – पोखरामा शुक्रवार द फेशन शो हुने भएको छ । वाइज मन्की इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको उक्त फेशन सोमा पोखरा र काठमाण्डौका गरि डेढ दर्जन मोडलहरुले सहभागिता जनाउने फेशन सोका संयोजक रविन...