आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

बन्ला त ताल जोड्ने साइकल लेन ?

पोखरा,१४ पुस – शनिबार पोखरामा एकैचोटी सयौँ साइकलहरु पोखराको सडकमा निस्किए । साइकल सिटीले आयोजना गरेको ‘टुर दि पोखरा’को क्रममा सडकम निस्कनुअघि बोल्ने क्रममा कलाकार हरिवंश आचार्यले भने,‘सडकमा अहिले झिंगाहरुको बिगबिगी छ, यताबाट पनि छिर्छ,...

प्रेरणा र सलोनी महिला एकल उपाधिका लागि भिड्ने

पोखरा,१३ पुस – नेपालका शीर्ष वरियताकी प्रेरणा कोइराला र सलोनी तामाङ कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरामा जारी १७ औं माछापुच्छ्रे बैक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता...

पोखरालाई आन्तिरक हवाईहव–पर्यटन मन्त्री भट्टराई

पोखरा, १२ पुस – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरालाई आन्तिरक विमानस्थलको हव बनाउने बताएका छन् । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गरेको २१ औ पोखरा सडक महोत्सवको शनिबार उद्घाटन...

नेतृत्व गर्न महिला सक्षम छन् : उपप्रमुख गुरुङ

पोखरा,११ पुस – पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले घर ब्यवहार चलाउने महिलाहरु राष्ट्र चलाउन सक्षम रहेको बताएकी छन् । पोखरा महानगरपालिका २३ मा रहेको प्रभावकारी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको १८ औ...

पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, १० पुस –  अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सञ्चालन हुने पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रेवान पोखराको आयोजनामा २१ औं संस्करणको सडक महोत्सव पुस १२ देखि १६ गतेसम्म सञ्चाल...

समाज रुपान्तरण नभएसम्म लैङ्गिीक तथा यौनीक अल्पसंख्यकहरुका समस्या समाधान गर्न कठिन

पोखरा, १० पुस – लैङ्गीक तथा यौनीक अल्पसंख्यकहरुका लागि संविधानले अधिकार प्रदान गरेपनि सामाजिक रुपान्तरण नहुँदासमम्म समस्या समाधान हुन कठिन रहेको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले संविधानले दिएको अधिकार कार्यान्वयनका निम्ति संघीय सरकार, स्थानीय तह,...

पोखरामा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र

पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पािरएको आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । आउँदो पुस १८ गतेदेखि २८ गतेसम्म पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा मेला आयोजना हुँदैछ ।...

फेवाताल जोगाउन सिल्टेसन ड्याम,वार्षिक २३ करोड आम्दानी !

पोखरा,१० पुस – फेवाताल संरक्षणको लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको साझेदारीमा सिल्टेसन ड्याम निर्माण गरिने भएको छ । फेवातालको माथिल्लो भागमा पर्ने खहरे खोलामा बाढी आउँदा बगेर आउने डुङ्गा ,माटो र बालुवाले...

व्यापार मेलाको सहप्रायोजकमा शिवशिखर सहकारीको उपहार ब्रान्ड 

पोखरा,९ पुस – पोखरा उद्योग वाणिज्य  संघको आयोजनामा यही पुस १८ देखि २८ गतेसम्म आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको सहप्रायोजकमा शिवशिखर कृषि सहकारी संस्था लिमिटेडको (उपकार ब्रान्ड) रहने भएको छ ।सो सम्बन्धि संझौतामा...

प्रमुख प्रशासकीय अधिकृत छैनन, आठ सय कर्मचारीको प्रमाणपत्र छानविन हुँदै

पोखरा,९ पुस –  भदौ पहिलो सातादेखि पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिृकत विहिन छ । प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका शेषनारायण पौडेलको सरुवा भएपछि महानगर अहिले निमित्तको भरमा चलेको छ । यही हप्ता सम्पन्न प्रदेश समन्वय...

-->