शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

कपडा व्यवसायी एशोसियसनद्धारा आर्थिक पत्रकारिता पुरस्कार स्थापना

पोखरा,२० पुस – कपडा व्यवसायी एशोसियसन कास्कीको शनिबार सम्पन्न २० औँ साधारणसभाले महत्वपुर्ण प्रस्तावहरु पारित गरेको छ । सधारणसभाले पोखराको व्यावसायीक विकासका खातिर आर्थीक क्षेत्रमा कलम चलाउने १ जना पत्रकारलाई प्रत्येक अधिवेशनमा नगद रु.११ हजार...

चण्डिका आमा समुहको सातौं साधारण सभा सम्पन्न

पोखरा,१९ पुस  – पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको चण्डिका आमा समुहको सातौं वार्षिका साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले गर्दै महिला दिदिबहिनीहरु आर्थिक रुपमा सबल...

पोखरामा शनिवारदेखि एन्फा रेफ्रीङ कोर्ष सुरु

पोखरा,१९ पुस – अखिल नेपाल फुटबल संघ, कास्कीको आयोजनामा एन्फा रेफ्रीङ कोर्ष पोखरामा शनिबारबाट शुरु भएको छ ।गण्डकी प्रदेशका ८ जिल्लाका ४१ जना रेफ्रीहरु सहभागी कोर्ष पुसको २५ गतेसम्म सन्चालन हुनेछ । कोर्षमा फिफा...

चिसोले कष्ट भए पनि बाली सप्रने आशाले किसान खुसी

पोखरा, १९ पुस – गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा शुक्रबार व्यापक हिमपात भएको छ । अन्य क्षेत्रमा दिनभरि झरी पर्‍यो । यसअघि मंसिर २७ मा पनि उच्च क्षेत्रमा हिमपात भएको थियो । हिमपातले हिउँदे बालीलाई...

समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

पोखरा,१९ पुस – पोखराको नयाँबजारमा आयोजित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको औपचारिक उद्घाटन भएको छ । झरीका बावजुद सयौँ महिला समूह, सांस्कृतिक टोली, टोल विकास संस्था तथा उद्योगी÷व्यवसायीहरुको समुपस्थितिमा गण्डकी प्रदेशका पर्यटन, उद्योग,...

ग्लोवल बैंकको रक्तदान कार्यक्रम सम्पन्न

पोखरा,१८ पुस – ग्लोबल आइएमइ बैंकले १३ औं बार्षिकोत्सबको अबसरमा बिहिवार पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ   । कार्यक्रमको बैंकका गण्डकी प्रदेश प्रमुख महेश सिलवालले उद्घाटन गर्दै बैंकको सामाजिक उत्तरदायीत्व अन्तरगत रगतको कमिलाई केही सहयोग...

छोरेपाटन माविलाई मेघा विद्यालय वनाउन महानगरले सहयोग गर्ने

पोखरा,१८ पुस – पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माविलाई महानगरपालिका मेघा विद्यालय बनाउन सहयोग गर्ने मेयर मानबहादुर जिसीले बताएका छन् । विद्यालयको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विहीबार उनले पोखरा...

नयाँबजारमा आजबाट व्यापार मेला

पोखरा, १८ पुस – पोखराको नयाँबजारमा शुक्रबारबाट व्यापार मेला सुरु हुँदैछ । समृृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजक पोखरा उद्योग वाणिज्य संघ हो । मेला पुस २८ गतेसम्म चल्नेछ । मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री...

वडा नम्वर १ मा मेलमिलाप केन्द्र स्थापना

पोखरा १७ पुस – पोखरा महागनरपालिका वडा नम्वर १ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको विहिबार...

घलेलमा ल्होछार उत्सव जारी

पोखरा,१७ पुस – कास्कीको माछापुच्छ्रे गाउँपालिका ८–९ घलेलमा जारी ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ मा बिहिबार पुरुष भलिबल तर्फ ६ खेल सम्पन्न भएका छन् ।बौद्ध सृजना युवा क्लबको खेल मैदानमा आज (बिहिबार) भएको खेलबाट...

-->