शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

ग्लोवल बैंकको रक्तदान कार्यक्रम सम्पन्न

ग्लोवल बैंकको रक्तदान कार्यक्रम सम्पन्न


  • Dhorpatan News
  • पुष १८ २०७६, शुक्रबार

पोखरा,१८ पुस – ग्लोबल आइएमइ बैंकले १३ औं बार्षिकोत्सबको अबसरमा बिहिवार पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ   ।
कार्यक्रमको बैंकका गण्डकी प्रदेश प्रमुख महेश सिलवालले उद्घाटन गर्दै बैंकको सामाजिक उत्तरदायीत्व अन्तरगत रगतको कमिलाई केही सहयोग होस् भन्ने हेतुले कार्यक्रम गरिएको बताए ।सो अवसरमा प्रदेश उपप्रमुख अजय थापा, शाखा प्रमुखहरु अर्जुन पौडेल, अरुण भाट, भुवन वाग्ले, दिनेश अधिकारी, मन्दिप बराल, रविन्द्र पौडेल, माधुरी थापा र कामना पौडेललगाएतले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।गण्डकी प्रदेश मा ३२ शाखा रहेको र निकट भबिस्यमा ४० हुने प्रदेश प्रमुख सिलवालले वताए ।केन्द्रिय कार्यलय लगाएत ६ शाखामा आज एकै साथ रक्तदान कार्यक्रम गरिएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->