शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखरा महोत्सवको तयारी

पोखरा,२४ पुस – दशौ पोखरा महोत्सवलाई सुरक्षित वातावरणमा भब्य र सभ्य तरिकाले सम्पन्न गराउन कास्कीमा रहेका सम्पूर्ण सुरक्षा निकायले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । महोत्सव आयोजक युनाइटेड क्लवका पदाधिकारीहरुसँगको अन्तरक्रियामा सहभागी कास्कीका सुरक्षा...

२९८ औ पृथ्वी जयन्ती को अवसर मा हेम्जा मा बिबिध कार्यक्रम हुदै

पोखरा,२३ पुस – २९८ औ पृथ्वी जयन्ती एबम राष्ट्रिय एकता दिवस को अवसर पारेर आयोजना गर्न लागिएको बिद्यालय स्तरीय भलिबल प्रतियोगिता तथा बिबिध सांस्कृतिक कार्यक्रम को तयारी पारिएको छ ।गोर्खाली राजा नरभूपाल शाह र रानी...

रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई २ लाख ५१ हजार सहयोग

पोखरा,२३ पुस – रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई समाजसेवी धनसिंह गुरुङ(गुरुङ मेडिकल अर्थात हाकिमको कान्छा)को परिवारले २ लाख ५१ हजार रुपैया सहयोग गरेको छ। मंगलवार रामबजार जेष्ठ नागरिक मिलन केन्द्रमा आयोजित स्वागत सम्मान कार्यक्रममा...

व्यापार मेलामा कृषि औजारप्रति उपभोक्ताको आकर्षण

पोखरा, २२ पुस – पोखराको नयाँबजारमा जारी औद्योगिक व्यापार मेलामा एउटा स्टल छ, गोर्खाली कृषि औजार पसल । त्यसका संचालक हुन्,जीतबहादुर । गोर्खा च्याङलिङका जीतबहादुर चितवन झरे । बाबुबाजेकै सिकाएको आरनको काम सम्हाले ।...

सरसफाइमा अब्बल भुमे स्कुललाई कोरियाली सम्मान

पोखरा, २२ पुस – कास्कीको उत्तर पश्चिम अन्नपूर्ण गाउँपालिकाको सुदामेस्थित भुमे आधारभूत विद्यालयललाई सरसफाइमा अब्बल काम गरेवापत कोरियाको बुद्धिष्ट इन्भारोमेण्टल सोलिडारिटीले नगद ५ सय डलर र कदरपत्रसहित सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...

अमलाविसौंनी टोल विकासमा खड्का

पोखरा,२२ पुस – अमलाविसौंनी धोविनीपाटन टोल विकास संस्था पोखरा १६ को सम्पन्न सातौं अधिवेशनले पुनः होमवहादुर खड्काको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ ।संस्थाको उपाध्यक्षमा खग्रेन्द्र थापा, सचिवमा रिखिराम सापकोटा, कोषाध्यक्षमा भुवन पौडेल,...

विन्दवासिनी वचत तथा ऋण सहकारीमा पुनः सुवर्णमान नकर्मी

पोखरा,२१ पुस – पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोक, नयाँवजारमा रहेको विन्दवासीनी वचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिका साधारण सभा तथा तेश्रो अधिवेशन शनिबार ४ वर्षे कार्यकालको लागि सुवर्णमान नकर्मीको अध्यक्षतामा ९ सदस्यीय...

पोखरामा ग्लोबल रिचको अष्ट्रेलियन एजुकेशन फेयर

पोखरा, २१ पुस – शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिचले पोखरामा अष्ट्रेलियन एजुकेशन फेयर गर्ने भएको छ । माघ ४ गते पोखरामा हुने अष्ट्रेलियन एजुकेशन फेयरको तयारी तिव्र रुपमा भईरहेको कम्पनीले जानकारी छ । शनिबारको...

पोखराको रञ्जित गाउँमा माघेसक्रान्ति मेलाको तयारी

पोखरा, २१ पुस – पोखरा महानगर वडा नम्बर १६ स्थित रञ्जित गाउँमा माघे सक्रान्ति मेलाको तयारी तिब्र पारिएको छ । विगत ६२ बर्षदेखि आयोजना गरिँदै आएको मााघे सँक्रान्ति मेला मार्फत गाउँमा पर्यटन प्रवद्र्धन गर्ने...

‘ल्होछार घलेल उत्सव’ सम्पन्न, घोडा दौडमा बल बहादुर च्याम्पियन

पोखरा, २० पुस – कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा सम्पन्न ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ सम्पन्न भएको छ ।घलेल टोल विकास संस्थाको आयोजना र बौद्ध सृजना युवा क्लबको सह–आयोजनामा ‘आत्मा साक्षी राखी, मन, वचन...

-->