शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

मर्दिखोला प्रतिष्ठानको सहयोग

पोखरा,२६ पुस – मर्दीखोला शैक्षिक प्रतिष्ठानले कास्कीका विभिन्न सरकारी विद्यालयलाई करिब ३ लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान गरेको छ । कास्की माछापुच्छ«े गाउँपालिकाको शुक्लागण्डकी माविमा शुक्रबार प्रतिष्ठानको २१ औं वार्षिकोत्सवको अवसरमा विद्यालयहरुलाई सहयोग...

वडा नम्वर २८ मा मेलमिलाप केन्द्र स्थापना

पोखरा, २५ पुस – पोखरा महागनरपालिका वडा नम्वर २८ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा...

सार्वजनिक बिदाको माग गर्दै राप्रपा कास्कीद्वारा मुख्यमन्त्री समक्ष ज्ञापन पत्र पेश

पोखरा, २५ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदाको माग गर्दै शुक्रबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङाई ज्ञापन पत्र बुझाएको छ ।ज्ञापन पत्रमा नेपाललाई ४ जात...

पोखरामा ‘एक्सेस’को ‘न्यूजिल्याण्ड एजुकेशन फेयर’

पोखरा, २५ पुस – एक्सेस एजुकेशन नेटवर्क प्रालिले ‘न्यूजिल्याण्ड एजुकेशन फेयर’ गर्ने भएको छ । जनवरी १४ अर्थात पुस २९ गते हुने एजुकेशन फेयरमा न्यूजिल्याण्डका १२ वटा कलेजहरुको सहभागिता रहने एक्सेसले जानकारी दिएको छ ।‘अध्ययनका...

महिला मजदुरको लागि आवास बनाउन माग

पोखरा,२५ पुस – गण्डकी प्रदेश सभा सदस्य तथा ट्रेडयुनियन महासंघ जिफन्टका उपाध्यक्ष मिना गुरुङले अति बिपन्न महिला मजदुरका लागि सामुहिक आवास गृह बनाउन प्रदेश सरकारसंग जोडदार माग गरेकी छिन् । उनले नेपालका बिकट पहाडी...

हाप्किडो संघ गण्डकी प्रदेश समितिको अध्यक्षमा एमबी आस्था मगर

पोखरा, २५ पुस – नेपाल मार्शल आर्टस हाप्किडो संघको गण्डकी प्रदेश समिति गठन भएको छ । पत्रकार मानबहादुर घर्तीमगर (एमबी आस्था)को अध्यक्षातामा एक सदस्यपछि थप हुने गरि १३ सदस्यी प्रदेश समिति एक कार्यक्रमका बीच...

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपा कास्कीको माग

पोखरा,२५ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पुस २७ गते राष्ट्रिय बिदा दिन माग गरेको छ । राप्रपा कास्कीको विहीबार भएको बैठकले सो माग गरेको हो । राप्रपाले राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको...

महिला उद्यमी काशी सम्मानित

पोखरा,२४ पुस – महिला उद्यमी महासंघ कास्कीले आफ्नै अध्यक्ष काशी गुरुङलाई सम्मानित गरेको छ । कास्की शाखालाई देशको उत्कृष्ट शाखा बनाउँदै महासंघ केन्द्रबाट नगद १५ हजार रुपैयाँसहित पुरस्कृत भएपछि काशीलाई सम्मान गरिएको हो ।...

पृथ्वी नारायण क्याम्पसका प्राध्यापकहरुले सामुहिक राजिनामा दिने

पोखरा,२४ पुस – आशिक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसले क्याम्पस प्रशासनले सामान्य मजदुरको भन्दा पनि तल्लो स्तरको व्यवहार गरेको भन्दै सामुहिक राजिनामा दिने भएका छन् । क्याम्पसमा अध्यापनरत दुुई सय १४ जना आशिक शिक्षकरुले...

प्राविधिक र ठेकेदारको मिलेमतो तोड्नुपर्छ: सांसद बराल

पोखरा,२४ पुस -गण्डकी प्रदेशसभा सांसद रामजी वरालले विकास निर्माणमा हुने गरेको प्राविधिक तथा ठेकेदारको मिलेमतो तोड्नुपर्ने बताएका छन् ।हेमजा स्थित मेलवोट खानेपानी मुहान सडकको अनुगमनका क्रममा सांसद बरालले त्यस्तो बताएका हुन् ।प्राविधिकलाई पारिश्रमिक कम...

-->