पोखरा, ३ माघ – मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्यूरोडले संस्थाको नवौं स्थापना दिवसका सन्दर्भमा सामाजिक उत्तरदायित्व अन्तर्गत् विद्यार्थी र घाइते कर्मचारीलाई सहयोग हस्तान्तरण गरेको छ ।
नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालयको विद्यार्थी खाजा...
पोखरामा शनिबार आयोजना हुने मिस तामाङको तयारी पूरा
पोखरा,३ माघ – मिस तामाङको पाँचौँ संस्करण शनिबार पोखरामा हुँदैछ ।पोखरा सभागृहमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक बैदाम तामाङ सेवा समाजले विहीबार पोखरामा पत्रकार सम्मलेन गरि जानकारी दिएको हो । समाजका अध्यक्ष ज्याक...
न पुराना घर, न भनेजस्तो व्यापार : पोखराको पुरानो बजार
पोखरा,३ माघ – कास्कीका राजा शिद्धिनरसिंह शाहले १७७२ सालतिर भक्तपुरबाट २६ कुरिया नेवारहरुलाई पोखरा बोलाए । विन्ध्यवासिनी मन्दिर तल रहेको भीमसेनटोल वरपर बस्ती बसाए अनि व्यापारमा लाग्न आग्रह गरे । व्यापारमा कहलिएका नेवारहरुले भीमसेनटोल...
एक्यापलाई संघीयताको मोडलमा ल्याउन मुख्यमन्त्री गुरुङको प्रस्ताव
पोखरा, २ माघ – अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)प्रति स्थानीय तहका जनप्रतिनिधि असन्तुष्ट छन् । २०२९ मा बनेको संरक्षण ऐनअनुसार चलेको एक्याप खारेज हुनुपर्ने यस क्षेत्रका अधिकांश जनप्रतिनिधिको आवाज छ । सरकारले राष्ट्रिय प्रकृति...
सुलभ उपभोक्ता सहकारीको लक्कि ड्र सार्वजनिक
पोखरा, २ माघ – पोखरा ६ लेकसाइडमा रहेको सुलभ उपभोक्ता सहकारीले सञ्चालन गरेको देशैं, तिहार, छठ र नयाँ वर्षको उपहार योजना सार्वजनीक गरेको छ । असोज १ गतेदेखि पुस २९ गते सम्म सञ्चालन भएको...
नवौँ अन्तर्रा्ष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पुरा
पोखरा, २ माघ – बगर भाइ खलक पोखराको आयोजनामा हुने नवौँ संस्करणको एट ए साइड अन्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।पोखरामा आउँदो माघ ६ गतेदेखि अन्तर्रा्ष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने...
कास्कीमा बैंकिङ कसुरसम्बन्धि मुद्वा बढ्दो
पोखरा, २ माघ – कास्कीमा पछिल्लो समयमा बैंकिङ सम्बन्धी मुद्दा बढ्न थालेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीमा पछिल्लो ६ महिनामा बंैकिङ कसुरसम्बन्धि ३२ मुद्धा दर्ता भएका छन् । बुधबार मासिक प्रगती विवरण सार्वजनिक गर्दै...
व्यवशाय संगै सामाजिक काममा खतिवडाको योगदान
पोखरा, २ माघ – ब्यवशाय गरेर बचेको रकमलाई समाजसेवामा लगाउने उद्देश्यले धादिङ जन्मथलो भइ पोखरामा ब्यवशाय गर्दै आएका समाजसेवी युवराज खतिवडाले आफ्नो जन्मथलो निलकण्ठ नगरपालिका ५ फ्याक्से गाउमा नगद तीनलाख बरावरको सहयोग गरेका छन...
पिपिपी मोडलबारे महागरले चलायो छलफल
पोखरा,१ माघ – पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलमा सेतीखोंच साहसिक पर्यटन पूर्वाधार विकास आयोजना, पातलेछाँगो सिसा पुल तथा अन्य पूर्वाधार विकास आयोजना र सराङकोट पर्यटन पूर्वाधार विकास आयोजना अगाडि सारेको छ ।सेती खोंच विकास...
व्यापार मेला सकियो, उद्यमशीलता विकासमा सघाएको आयोजकको दावी
पोखरा, २९ पुस – पोखराको नयाँबजारमा आयोजित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको सोमबार समापन भएको छ । पुस १८ गतेदेखि २८ गतेसम्म संचालित मेला नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन तथा पोखरा लगायत...